राष्ट्रिय

प्रधानमन्त्रीसँग अदालत डराउन नहुने:नेपाली कांग्रेसका युवा नेता थापा
-न्युजभित्तो

चितवन , ३ फागुन ।  नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्रीसँग अदालत डराउन नहुने बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले भरतपुरमा आयोजना गरेको विरोधसभामा बोल्दै नेता थापाले कसैको प्रभावमा नपरि निर्णय गर्न अदालतलाई सुझाव दिनुभयो । “मेरो अदालत...

चुनाव हुँदैन, प्रष्ट भए हुन्छ : दाहाल (भिडियोसहित)
-न्युजभित्तो

भरतपुर, ३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–दाहालका अध्यक्ष पुष्पकमल दाहालले चुनाव नहुने प्रष्ट भएको बताउनु भएको छ । भरतपुर विमानस्थलमा आज सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले चुनाव नहुने प्रष्ट भईसकेको बताउनु भएको हो । आफ्नो सम्धी नरबहादुर केसीलाई...

समानान्तर सत्ता सञ्चालनको अभ्यासले प्रतिनिधिसभा विघटन गर्न बाध्य:प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौं, ३ फागुन ।   प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका केही नेताहरुले समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि प्रतिनिधिसभा विघटन गर्नु परेको बताएका छन् । पार्टीभित्रका केही नेताहरुको अतिरिक्त आकांक्षाको बाछिटा संसदमा नपरोस् भनेर आफूले प्रयास गरेको भए पनि सफल नभएको...

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै,एपीएफ क्लब र नेपाल पुलिस क्लब र विराटनगर महानगरपालिका र वालिङ नगरपालिका स्याङजा खेल्ने
-न्युजभित्तो

काठमाण्डौ , ३ फागुन । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छ । पहिलो खेलमा दिउँसो १२ बजे एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्ने छन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । यस्तै, आजै हुने दोस्रो खेलमा...

प्रतिनिधिसभा पुनःस्थापना भयो भने काँग्रेस महाधिवेशन आगामी जेठ मसान्तसम्म र पुनःस्थापना नभई निर्वाचन भएमा भदौ पहिलो साता हुन सक्ने
-न्युजभित्तो

काठमाडौं, ३ फागुन। नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक यही फागुन ५ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा दलको आगामी १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ...

आज काँग्रेस चितवनद्वारा संसद विघटनविरुद्ध विरोध सभा गर्दै,पूर्व स्वास्थ्य मन्त्री गगन थापाले सम्बोधन गर्ने
-न्युजभित्तो

चितवन, ३ फागुन । नेपाली काँग्रेसले आज (सोमबार) देशभर सरकारको विरोधमा प्रदर्शन गर्दैछ । केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको विरोधमा काँग्रेसले देशभर प्रदर्शन गर्न लागेको हो । काँग्रेस चितवनले पनि आज दिउँसो १ बजेभरतपुरको चबिसकोठीमा संसद विघटनविरुद्ध विरोध...

प्रधानमन्त्री ओलीले तीनवर्षे कार्यकालका उपलब्धि आज सार्वजनिक गर्दै
-न्युजभित्तो

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन वर्षे कार्यकालका उपलब्धि आज सोमबार सार्वजनिक गर्नुहुने भएको छ । सिंहदरबारको मूल भवनमा सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट ओलीले सरकारका उपलब्धि सार्वजनिक गर्न लाग्नुभएको हो । २०७२ सालको भूकम्पले क्षतिग्रस्त...

नेपाल विद्यार्थी सङ्घले भागरथी भट्टको न्यायको माग गर्दै विरोध प्रदर्शन
-न्युजभित्तो

काठमाडौँ, २ फागुन ।  नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले भागरथी भट्टको न्यायको माग गर्दै विरोध प्रदर्शन गरेको छ। नेविसङ्घ केन्द्रीय समितिले आज बैतडीकी १७ वर्षीय किशोरी भट्टको बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग...

पोखराको फेवातालको बाँध ४२ वर्षपछि मर्मतसम्भार हुँदै
-न्युजभित्तो

 पोखरा, २ फागुन ।  पोखराको फेवातालको बाँध ४२ वर्षपछि मर्मतसम्भार हुँदैछ । यसका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले तालको पानीको सतह घटाएको छ । पानीको सतह घटेपछि फेवाताल किनारमा थुप्रिएको माटोलाई यही समयमा निकालेर तालको आयु बढाउनुपर्ने...

बागलुङका तीन योजनामा रु १५ करोड २१ लाख बजेट विनियोजन
-न्युजभित्तो

बलेवा, २ फागुन ।  पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास र प्रवद्र्धधन गर्न पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले बागलुङका तीन योजनामा सझेदारी गर्ने भएको छ । सोका लागि झण्डै रु १५ करोड २१ लाख बजेट विनियोजन गरिएको छ । पूर्वाधार...