राष्ट्रिय
भरतपुर, १३चैत । तराई होलीको अवसरमा चितवनमा महिला दौड हुने भएको छ । लियो क्लब अफ भरतपुर र योङ्ग–नेपालको संयुक्त आयोजनामा भरतपुर महानगरपालिका भित्रको पर्यटकीय स्थल बाटुली पोखरी र दक्षिणकाली मन्दिरको प्रचारप्रसारको लागि लियो १२ औं महिला खुल्ला दौड...
काठमाडौं, १३ चैत । राष्ट्रियसभामा नेकपा एमालेको संसदीय दलको नेता सुमन प्याकुरेल बनेका छन् । एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रयसभामा दलको नेता प्याकुरेललाई तोकेका हुन् । साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा राष्ट्रियसभा दलको नेता दिनानाथ...
काठमाडौं, १३ चैत । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टीको संसदीय दलको बैठकमा भाग लिने निर्णय गरेको छ । आज बसेको केन्द्रीय सदस्यहरुको वैठकले सो निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए । पन्तका अनुसार ६० जना जति केन्द्रीय सदस्यको...
काठमाण्डौ, १३ चैत । हातैका पौजाले नामक गीतका सर्जक तथा गायक कुशल बेलबासेको नयाँ गीत सनिसार हिजो शिशिर पौडेल युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । गीतमा चर्चित गायक कुशल बेलबासे र चर्चित गायिका पूर्णकला विसीको आवाज रहेको छ भने...
बुटवल, १३ चैत । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले नयाँ सरकारका विषयमा पार्टी लामो समय मौन बस्न नहुने बताएका छन् । संविधान रक्षाका लागि कोसंग हातेमालो गर्ने भन्नेबारेमा पार्टी नेतृत्वले छिटो निर्णय गर्नुपर्ने धारणा राखे । बुटवलमा राज्य टेलिभिजनले गरेको...
चितवन, १३ चैत । चितवनको माडी नगरपालिका वडा नंबर ८ मा एकैसाथ ठूलो संख्यामा माछा मरेसंगै पोखरीमा विष हालिएको आशंका गरिएको छ। कान्तिपुर गाउँ निवासी माछापालन कृषक भोजराज बहादुर गायकले ले घर नजिकै माछापालन गरेको १२ कठ्ठा क्षेत्रफलको जलासय पोखरीमा...
काठमाडौं, १३ चैत । नेकपा एमालेका सांसद महेश बस्नेतले डिल्लीबजार कारागार पुगेर रेशम चौधरीलाई भेटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)को समर्थन जुटाउने प्रयास गरिरहेका बेला बस्नेतले चौधरीलाई भेटेका हुन् । बस्नेतले रिहाइका लागि सरकार सकारात्मक रहेको...
धनुषा, १३ चैत । ट्रकको ठक्करबाट नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीक्षकको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको मिथिला नगरपालिका–१० लालगढस्थित मोडेल अस्पताल अगाडिको सडक खण्डमा प्रहरी सहायक निरीक्षक सवार रहेको मोटरसाइकलमा ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै...
भरतपुर, १३ चैत । दोस्रो संस्करणको चितवन प्रिमियर लिग (सिपिएल) टि–२० क्रिकेट प्रतियोगिता आउँदो मङ्सिर महीनामा हुने भएको छ । सिपिएल आयोजकले विज्ञप्ति जारी गर्दै आउँदो मङ्सिर (डिसेम्बर) महीनामा प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो । प्रतियोगिताको पहिलो संस्करण...
काठमाडौँ, १३ चैत । नेकपा एमालेको माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूको बैठक शुरू भएको छ । कलंकीस्थित मेगा पार्टी प्यालेसमा केहीबेरअघि बैठक शुरू भएको हो । केन्द्रीय सदस्यहरूबीचको छलफलबाट एमालेको केन्द्रीय र स्थायी कमिटी बैठक बोलाउन माग गर्ने, स्पष्टीकरण र त्यस्मा...














