राष्ट्रिय

बलात्कार प्रयास गर्ने साउद पक्राउ
-न्युजभित्तो

सिमकोट, ३ वैशाख । हुम्लाको सर्केगाड गाउँपालिकाका एक महिलालाई बलात्कार प्रयास गर्ने लेकाम गाउँपालिका–२ दार्चुला जिल्लाका २५ वर्षीय लोकेन्द्र साउदलाई प्रहरीले पक्राउ गरेको छ । गत चैत २९ गते सर्केगाड–३ उनापानीगाउँ नजिकै स्याउला लिन गएकी ४६ वर्षीया महिलालाई बलात्कार गर्न...

सप्तरीमा हात्तीको आक्रमणबाट किसानको मृत्यु
-न्युजभित्तो

सप्तरी, ३ वैशाख । हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक किसानको आज मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी–१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको स्थानीयवासी गङ्गाप्रसाद साहले जानकारी दिनुभयो...

चितवन सहित १४ जिल्ला कोरोनाबाट अति प्रभावित घोषणा, विद्यालय नजान अपिल
-न्युजभित्तो

चितवन, २ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चितवन सहित १४ जिल्ला कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा पारेको छ । मन्त्रालयले चिततवन, काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति...

भूमि सूचना पद्धति र ‘मेरो कित्ता’ आरम्भ
-न्युजभित्तो

काठमाडौँ, २ वैशाख नेपाल । भूमि सूचना पद्धति(नेपाल ल्याण्ड इनफरमेशन सिस्टम–नेलिज) तथा ‘मेरो कित्ता’ कार्यक्रमको आज शुभारम्भ गरिएको छ । घरमै बसेर जग्गाको नक्शा प्रकाशन, राजश्व भुक्तानीलगायत व्यवस्थासहितको ‘मेरो कित्ता’ अनलाइन सेवा सरकारले आजदेखि शुरु गरेको हो । मेरो कित्ताको...

पत्रकारमाथि भएका कुटपिट र दुव्र्यवहारप्रति निन्दा
-न्युजभित्तो

काठमाडौं २ वैशाख । काठमाडौँ र तनहुँमा पत्रकारमाथि भएका कुटपिट र दुव्र्यवहारको घटनाप्रति नेपाल प्रेस युनियनले निन्दा गरेको छ । नयाँ वर्षको शुरुआतकै दिन बुधबार बिहान तनहुँ, व्यास– ५ चापाघाटस्थित नेपाली सेनाको कालीभञ्जन गणका सहसेनानी विजय थापाले नियमित अभ्यासका...

ओलम्पिक खेल रद्द गर्न जापानी सत्तारुढ दलका नेताको आग्रह
-न्युजभित्तो

टोकियो, २ बैशाख  ।  जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का दुई प्रभावशाली नेताहरुले टोकियो ओलम्पिकका बारेमा पूरै आयोजना परिवर्तित हुन सक्ने बताउनु भएको छ । तीमध्ये एक सदस्यले ओलम्पिक खेल नै रद्द गर्नुपर्ने सुझाव दिनु भएको छ भने...

मुलुक सम्बृद्ध नेपाल सुखी नेपालीको अवधारणासँगै डिजिटल नेपालको संकल्पमा समेत अघि बढेको छ: मन्त्री तुम्बाहाङ्फे
-न्युजभित्तो

काठमाडौं, २ वैशाख । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले मुलुक सम्बृद्ध नेपाल सुखी नेपालीको अवधारणासँगै डिजिटल नेपालको संकल्पमा समेत अघि बढिसकेको बताएकी छन् । बिहिबार भूमी व्यवस्था सम्बन्धी डिजिटल अनलाइन प्रणाली ‘ल्याण्ड इन्फरमेसन सिस्टम (निलिस्)’...

आयल निगमले इआरपी प्रविधि लागू गर्दै, एउटै सफ्टवेयरबाट सबै नियन्त्रण गर्न सकिने
-न्युजभित्तो

काठमाडौं २ वैशाख । नेपाल आयल निगम आन्तरिक र बाह्य क्रियाकलापलाई एकै सफ्टवेयरबाट नियन्त्रण, सञ्चालन र अनुगमन समेतका सम्पूर्ण कार्य गर्ने गरी नयाँ सफ्टवेयर भित्र्याउँदै छ । तेल र ग्यासको कारोवार गर्ने विश्वका ७० प्रतिशतभन्दा बढी संस्था, कम्पनीले यो सफ्टवेयर...

भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गर्यो
-न्युजभित्तो

झापा, २ वैशाख । पश्चिम बंगाल चुनावलाई दृष्टिगत गदै भारतले नेपालसँग जोडिएको पूर्वी नाका आज बिहानदेखि सिल गरेको छ । ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको हो । बङ्गालमा वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई लक्षित गर्दै...

राष्ट्रिय खाद्य बैंक कार्यालय शुभारम्भ
-न्युजभित्तो

काठमाडौँ, २ वैशाख । प्राङ्गारिक उत्पादनलाई जोड दिने भन्दै स्थापना गरिएको राष्ट्रिय खाद्य बैंकको कार्यालय शुभारम्भ भएको छ । ‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ केही महिनाअघि स्थापना भएको बैंकको बिहीबार नयाँबानेश्वरस्थित केन्द्रीय कार्यालय शुभारम्भ गरिएको हो...