राष्ट्रिय

प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना विजयी
-न्युजभित्तो

काठमाण्डौं, ७ माघ । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित हुनु भएको छ । । शनिबार उहाँलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भयो । प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४...

चितवनको प्रमुख जिल्ला अधिकारीमा सुरेन्द्र पौडेल, अस्मान तामाङ गृह मन्त्रालयमा तानिए
-न्युजभित्तो

काठमाण्डौं, ७ माघ ।   सरकारले एकै पटक ४२ जना प्रमुख जिल्ला अधिकारी र ७ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । जसमा चितवनका प्रमुख जिल्ला अधिकारीमा सुरेन्द्र पौडेल आउनु हुने भएको हो...

यती एयरलाइन्सको विमान दुर्घटनाका ३ शव महिला–पुरुष पहिचान भएन, २३ जनाको सनाखत
-न्युजभित्तो

पोखरा, २ माघ । यती एयरलाइन्सको ९ एन एएनसी एटिआर–७२ विमान दुर्घटनास्थलबाट सङ्कलन गरिएकामध्ये ३ वटा शवको पहिचानमा समस्या भएको छ । ३ शवमध्ये पुरुष र महिला नछुट्टिने अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्कीको पोखरास्थित सेती...

विमान दुर्घटनाको वास्तविक विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थलमा
-न्युजभित्तो

काठमाडौं,१ माघ । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाजको दुस्खद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुस्ख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न...

विमान दुर्घटना भए लगतै प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक
-न्युजभित्तो

काठमाडौँ,१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । पोखरामा विमान दुर्घटना भए लगतै प्रधानमन्त्रीले साढे १ बजे आकस्मिक बैठक बोलाएका हुन् । दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका...

६८ जना यात्रु लिएर पोखराका लागि उडेको एटीआर ७२ जहाज पोखरामा दुरंघटना
-न्युजभित्तो

काठमाडौं,१ माघ । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ,र निभाउने...

५० हजार वर्षपछि हरियो पुच्छ्रेतारा आजदेखि पृथ्वीबाट देखिँदै
-न्युजभित्तो

काठमाडौं,२९ पुस । हरियो पुच्छ्रेतारा पृथ्वीबाट आजदेखि सहजै देख्न सकिने भएको छ । हिमयुगमा देखिएको यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको हो । यो पुच्छ्रेतारा शुक्रबारदेखि माघको दोस्रो सातासम्म साँझ ७ बजेपछि नांगो आँखाले हेर्न सकिने खगोलविद्हरूले...

पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण गरिन् राष्ट्रपति विद्यादेवी भण्डारी
-न्युजभित्तो

काठमाडौं,२७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण गरेकी छन् । राष्ट्रपति भण्डारीले आज बिहान सिंहदरबार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् । आज पुस २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम...

सुरू भयो लोडसेडिङ,औद्योगिक क्षेत्रमा दिनकै ९ घण्टा विद्युत कटौती
-न्युजभित्तो

काठमाडौं,२६ पुस । नेपाल विद्युत प्राधिकरणले ओद्योगिक क्षेत्रमा नौ घण्टासम्म लोडसेडिङ गरेको उद्योगीहरूले गुनासो गरेका छन् । भारतबाट आयात हुने विद्युत कटौती भएपछि त्यसको व्यवस्थापन गर्न नसक्दा प्राधिकरणले देशभरका औद्योगिक क्षेत्रमा बत्ती कटौती गरेको छ । नेपाल विद्युत प्राधिकरणका...

मलेसियाबाट १३ नेपालीको उद्धार, ६ जनालाई भोलि र ७ जनालाई २९ गते स्वदेश फर्काइने
-न्युजभित्तो

काठमाडौँ,२५ पुस । मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्दार गरिएको छ। उद्धार भएकामध्ये ६ जना भोली (मंगलबार) स्वदेश फर्काइने भएको हो । दूतावासको पहलमा बाँकी ७ जनालाई भने १३ जनवरी (पुस २९) गते नेपाल फर्काइने छ। नेपालबाट...