राष्ट्रिय

मलमासले धकेलिए चाडपर्व, आगामी वर्ष कात्तिकमा दशैँ, असोजमा तीज
-न्युजभित्तो

काठमाडौं,१६ माघ । २०८० सालको दशैँ कात्तिकमा पुगेको छ। घटस्थापना असोज २८ गते आइतबार छ भने दशैँको टीका (विजयादशमी) कात्तिक ७ गते मंगलबार परेको छ। फूलपाती महाष्टमी र महानवमी क्रमशः ४, ५ र ६ गते परेका छन्। कोजाग्रत पूर्णिमा...

चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालामा ६३ करोड रूपैयाँभन्दा बढीको काम भएको जानकारी
-न्युजभित्तो

काठमाडौँ,१५ माघ । चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालामा ६३ करोड रूपैयाँभन्दा बढीको काम भएको सरकारी अध्ययनले देखाएको छ । केन्द्र सरकारदेखि भरतपुर महानगरसम्मले पटक–पटक वित्तीय र प्राविधिक मूल्यांकन गरे पनि अहिलेसम्म प्रतिवेदन भने सार्वजनिक गरिएको छैन । जनस्तरबाट सहयोग...

आजको मौसमः सामान्य बदली भइ हल्का वर्षा र हिमपातको सम्भावना
-न्युजभित्तो

काठमाडौं,१५ माघ । आज देशका अधिकांश भूभागमा मौसम सफा रहे पनि केही प्रदेशमा हल्क वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो । आज...

आज विश्व कुष्ठरोग दिवस मनाईदै, मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगी
-न्युजभित्तो

काठमाडौँ, १५ माघ । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक...

रवि लामिछाने नागरिकता अवैध ठहर, सांसद पद गयो
-न्युजभित्तो

काठमाण्डौं, १३ माघ ।  सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला १ लाख ६ हजार ९ सय कायम
-न्युजभित्तो

काठमाडौं, १२ माघ । आज बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको...

नेपाली बजारमा सुनको मूल्यमा आज नयाँ रेकर्ड
-न्युजभित्तो

काठमाडौँ, १० माघ। आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला रू एक हजारले बढेर सुनको मूल्यमा रू एक लाख छ हजार तीन सय कायम नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले...

सुन तोलामा ३ सयले बढेर १ लाख पाँच हजार ३ सय पुग्यो
-न्युजभित्तो

काठमाडौं,९ माघ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ सयले बढेर १ लाख पाँच हजार ३ सय रुपयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको हो। आज छापावाल...

असामाजिक बन्दै गएका सामाजिक सञ्जाल
-न्युजभित्तो

काठमाडौं, ८ माघ । ‘विमान खसेको थाहा भएपछि लगत्तै घटनास्थलमा पुग्यौँ । हामी धेरै स्थानीय थियौँ । म कोही व्यक्तिलाई जीवितै उद्धार गर्न सकिएला कि भनेर जहाजमा च्यापिएका र बाहिर यात्रु खोज्न थालेँ । जहाजका केही पार्ट डिलसम्मै पुगेका थिए...

आज सोनाम ल्होछारः विभिन्न कार्यक्रम गरी मनाईदै
-न्युजभित्तो

काठमाडौं, ८ माघ । सोनाम ल्होसार २८५९ आजबाट शुरु भएको छ। सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन्। ल्हो अर्थ वर्ग अर्थात वर्ष हो भने छारको नयाँ हुन्छ। तामाङलगायत हिमाली समुदाय ह्योल्मो आदिले मान्ने...