राष्ट्रिय

राष्ट्रपतिको नाम केरमेट गरी रिट दर्ता, प्रधानमन्त्रीसहित सबै मन्त्रीको कामकाज रोक्न माग (पूर्णपाठ)
-न्युजभित्तो

काठमाडौं,३ जेठ  । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण गैरसंवैधानिक भन्दै परेको रिटमाथि प्रारम्भिक सुनुवाइ मंगलबार हुने भएको छ । अधिवक्ता राजकुमार सुवालले दायर गरेको रिटमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई विपक्षी बनाएर दायर रिटमा प्रधानमन्त्रीसहित मन्त्रीहरूलाई पनि कामकाज गर्नबाट रोक्न माग गरिएको...

प्रदेश सरकारको सहयोगमा सोलार बत्ती वितरण
-न्युजभित्तो

लमजुङ, ३ जेठ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा क्व्होलासोथर गाउँपालिकाले ४१ वटा सोलार बत्ती वितरण गरेको छ । गाउँपालिकाले आज वडा नं ३ घलेगाउँ, वडा नं ४ भुजुङ र वडा नं ५ सिंदीमा सोलार बत्ती वितरण गरेको हो...

मन्त्री भन्छन् : परिस्थिती हेरेर सरकारले निर्णय लिन्छ ,एकसाता हिमाल आरोहण बन्द गर्न सिफारिस
-न्युजभित्तो

काठमाडौं,३ जेठ । जल तथा मौसम विज्ञान विभागले एकसाताको लागि हिमाल आरोहण बन्द गर्न सिफारिस गरेको छ । हिन्द महसागरदेखि सुरु भएको शक्तिशाली चक्रवात ‘ताउ-ते’ले नेपालमा असर पार्न सक्ने भएकाले एक साताको लागि हिमाल आरोहण बन्द गर्न सुझाउँदै विभागले बुलेटिन...

‘कोभिड नियन्त्रणमा स्थानीय तहले सक्रियता बढाऔँ’
-न्युजभित्तो

ताप्लेजुङ, ३ जेठ ।  नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि गृह जिल्लाका स्थानीय तहलाई सक्रियताका साथ लाग्न आग्रह गर्नुभएको छ । कोभिड रोकथाम तथा व्यवस्थापनसम्बन्धी आज जिल्लाका सरोकारवालासँगको भर्चुअल अन्तरक्रिया कार्यक्रममा उहाँले...

प्रदेशका सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न निर्देशन : मुख्यमन्त्री पौडेल
-न्युजभित्तो

मकवानपुर, ३ जेठ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १३ जिल्लाका प्रत्येक अस्पतालले कोभिड सङ्क्रमितका बिरामीलाई उपचार सेवामा सहजीकरण गर्न प्रदेश सरकारले अस्पतालको व्यवस्थापनलाई छिट्टै अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिनुभएको छ । उहाँले प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी,...

चितवनमा थप ११ जना काेराेना सङ्क्रमितकाे मृत्यु
-न्युजभित्तो

चितवन, ३ वैशाख । जिल्लाका अस्पतालमा उपचारका क्रममा रहेका ११ सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन र अन्य बाहिरी जिल्लाका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा...

एक सातामै संक्रमितको मृत्यु , १५ लाख खर्चेर बचाउनै सकिएन’
-न्युजभित्तो

पोखरा, ३ जेठ । दाङ तुल्सीपुर ६ का ५२ वर्षीय एक पुरुष वैशाखको मध्यतिर काम विशेषले सल्यान गएका थिए । सल्यानमा पनि पुर्ख्यौली घर भएकाले आउने जाने चलिरहन्थ्यो । सल्यान गएकै बेला दाङमा निषेधाज्ञा जारी भयो, उनी त्यतै बसे । वैशाख...

माओवादी पृष्ठभूमिका नेता–कार्यकर्तालाई एकताको भावनाअनुसार एमालेमा व्यवस्थापन : पोखरेल
-न्युजभित्तो

काठमाडौँ, ३ जेठ  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेता–कार्यकर्तालाई पार्टी एकताको भावनाअनुसार नै एमालेमा सहजरुपमा व्यवस्थापन गगरिनुपर्ने बताउनुभएको छ । जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८औँ स्मृति दिवसका...

आजदेखि टेलिकमको भिओएलटिई सेवा परीक्षण
-न्युजभित्तो

काठमाडौँ, ३ जेठ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर नेपाल टेलिकमले भ्वाइस ओभर (भिओ) एलटिई सेवाको परीक्षण शुरु गरेको छ । टेलिकमका सेवालाई आधुनिकीकरण गर्ने भन्दै आजदेखि वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटिई सेवाको परीक्षण शुरु...

नेपालले मिस युनिभर्सको टप २१ मा पनि स्थान बनाएन, मेक्सिकोले जित्यो उपाधि
-न्युजभित्तो

काठमाडौं,३ जेठ  । मिस युनिभर्स २०२१ को उपाधि मेक्सिकोले जितेको छ । नेपालले उत्कृष्ट २१ मा स्थान बनाउन सकेन । आज बिहान अमेरिकाको फ्लोरिडामा भएको प्रतिस्पर्धामा मेक्सिकोकी एन्ड्री मेजाले ताज जितिन् । मिस ब्राजिललाई उछिन्दै सफ्टवेयर इन्जिनियरिङमा डिग्री हासिल गरेकी...