राष्ट्रिय
काठमाडौं, १० जेठ। विपक्षी गठबन्धनमा लागेर आफ्नो सरकार ढाल्न अग्रसर भएका नेताहरुलाई निष्कासन र कारवाहीको निर्णयसँगै नेकपा एमाले विभाजनको औपचारिक घोषणामात्र बाँकी रहेको छ । नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत...
विप्लव काफ्ले चितवन, १० जेठ । जिल्लाको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिडका बिरामीको उपचारमा अक्सिजन अभाव देखिएको छ । प्रयाप्त अक्सिजन सहितका सिलिण्डर नहुँदा संक्रमितको उपचारमा समस्या देखिएको हो । अस्पतालका अनुसार संक्रमितको संख्या बढ्दै गएपछि दैनिक करिब १ सय...
काठमाडौं,१० जेठ । विपक्षी पाँच राजनीतिक दलका सांसदहरूले प्रतिनिधिसभा पुनर्स्थापनालगायत चार वटा माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन्। सोमबार सांसदहरुसहित सर्वोच्च पुगेका विपक्षी गठबन्धनका शीर्ष नेताहरुले १४६ सांसदको हस्ताक्षरसहित रिट पेस गरेका हुन् । रिट दायर गर्न कांग्रेस सभापति...
काठमाडौँ, १० जेठ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापना गरी नेपालको संविधानको धारा ७६ (५)बमोजिम नेपाली कांगे्रसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेशको माग गर्दै रिट निवेदन दर्ता भएको छ । निवर्तमान प्रतिनिधिसभा सदस्य १४६ जनाका तर्फबाट देउवाले आज सर्वोच्च...
काठमाडौं, १० जेठ । नायिका प्रियंका कार्की जबदेखि गर्भवती भइन्, गसिपबाट बाहिर निस्कने नामै लिइरहेकी छैनन् । उनी बारम्बार आफ्ना तस्वीर र अभिव्यक्तिमार्फत सामाजिक सञ्जाललाई मसला दिइरहेकी छन् । यसवापत सामना गर्नु परिरहेका भद्दा कमेन्टहरुसँग उनलाई खासै वास्ता छैन । प्रियंकाले...
काठमाडौं, १० जेठ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन रहेको बताएका छन् । यस्को लागि विभिन्न विकल्पको बारेमा छलफल भैरहेको जानकारी गराए । राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत...
काठमाडौं, १० जेठ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ विरुद्धको खोप खरिदका लागि अमेरिका, बेलायत, रुस, भारत र चीनसँग उच्चस्तरिय पहल गरिएको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले खोप आपूर्तिका लागि ती मुलुकलाई...
चितवन,१० जेठ । पुर्वी चितवनको कालिका-६, जमुनापुरका २९ वर्षिय युुवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । २ हप्ता अगाडि देखि चितवन मेडिकल कलेजमा उपचाररत उनको आज बिहान ११ बजे निधन भएको पारिवारजनले बताएका छन । हाल सम्म कोरोनाका कारण...
काठमाडौँ, १० जेठ । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण मङ्गलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ । उक्त न्यून–चापीय क्षेत्र आज चक्रवातमा परिणत भएको र मङ्गलबारसम्ममा धेरै शक्तिशाली चक्रवातमा परिणत...
डोटी, १० जेठ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पठाउनुभएको स्वास्थ्य सामग्री जिल्ला आइपुगेको छ । स्वास्थ्य सामग्री अभावमा जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको उपचारमा समस्या भएपछि उहाँले पठाउनुभएको स्वास्थ्य सामग्री यहाँ आइपुगेको हो । सामग्रीमा कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने...













