राष्ट्रिय
चितवन,६ कात्तिक । नेपाल पत्रकार महासंघ चितवनले दिवंगत हुने महासंघ चितवनका सदस्यका परिवारलाई आर्थिक सहयोग दिने निर्णय गरेको छ । आज बसेको कार्यसमिति बैठकले पत्रकार महासंघ सदस्यको निधन भएमा परिवारलाई रु ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको हो...
नवलपरासी, ६ कात्तिक । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रमुख धार्मिक तथा पर्यटकीयस्थल रामग्राम स्तुपमा आन्तरिक पर्यटकको पहलपहल बढ्न थालेको छ । कोभिड–१९ महामारीका कारण लामो समय पर्यटकीय गतिविधि ठप्प रहेको प्राचीन स्तूप क्षेत्रमा पछिल्लो पटक आन्तरिक पर्यटकको चहलपहल बढ्न...
सुर्खेत,६ कात्तिक । सुर्खेतको वीरेन्द्रनगरमा बम विस्पोट भएको छ । विस्फोटमा परी दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका-७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम विस्फोट भएको हो । विस्फोटमा परी घाँस काट्न गएका दुई...
काठमाडौँ, ६ कात्तिक । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई बलियो बनाउन पार्टीभित्रको गुटलाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले विजयादशमी, दीपावली तथा छठ पर्वका अवसरमा आज यहाँ आयोजना गर्नुभएको शुभकामना आदानप्रदान कार्यक्रममा नेता...
कर्णाली, ६ कात्तिक । कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्ले असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो...
मोरङ, ६ कात्तिक । परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश नं १ मा सरकार गठनको सम्भावना रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले आइतबार विश्वासको मतदानपछि कसको नेतृत्वमा सरकार गठन गर्ने सम्बन्धमा निर्णय...
काठमाडौं,६ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । अध्यक्ष ओलीले बेमौसमा आएको वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते...
विराटनगर,६ कात्तिक । अविरल वर्षाका कारण बाढी पस्दा कात्तिक ३ गतेदेखि अवरुद्ध भएको विराटनगर विमानस्थलको उडान आजदेखि सञ्चालनमा आएको छ । आजदेखि उडान सुरु भएको र दिनभरमा १८ वटा फ्लाइट रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए...
चितवन,६ कात्तिक । यही कार्तिक ८ गते देखि १२ गते सम्म नेपालमा पहिलोपटक एसियन भैंसी सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय सम्मेलनको आयोजकमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपंक्षि विकास मन्त्रालय, एसियन वफेलो एशोसियसन र इन्टरनेशनल...
खखलङ्गा, ६ कात्तिक । दसँैको अवसर पारेर मुगुको रारा तालमा आन्तरिक पर्यटक मनोरञ्जनका लागि घुम्ने गरेकामा यही कात्तिक १ गतेदेखि भारी वर्षाका कारण त्यहाँ पुगेका पर्यटक अलपत्र परेका छन् । स्थल मार्ग ठाउँ ठाउँमा भत्केको र मुगुमा हवाई उडान...













