राष्ट्रिय
रुपन्देही, १ मङ्सिर । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने तयारी गरिएको छ । यहाँका १६ स्थानीय तहमध्ये तिलोत्तमा बालमैत्री नगर घोषणा हुन लागेको हो । यही मङ्सिर २९ गतेभित्र बालमैत्री नगरपालिका घोषणा गर्ने गरी नगरमा विभिन्न प्रवद्र्धनात्मक अभियान...
काठमाडौं,१ मङ्सिर । बारको धर्ना र असन्तुष्ट न्यायाधीशहरूको बहिष्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ९ इजलास गठन गरेका छन् । ती इजलासमा १८६ मुद्दाको पेसी चढाइएको छ । आज दुई एकल र सात संयुक्त इजलास तोकिएको छ । प्रधानन्यायाधीशको राजीनामा...
जनकपुरधाम,१ मंसिर । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारी बजार घुमाएपछि पक्राउ परेका जनमत पार्टीका कार्यकर्ताहरु रिहा भएका छन् । पक्राउ परेका सबै जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका हुन् । पक्राउ परेका १७...
कर्णाली, १ मङ्सिर । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही अग्निपीडितलाई राहत वितरण गर्न मुगु पुग्नुभएको छ । उहाँ नेपाली सेनाको हेलिकोप्टरमा खाद्यान्न, कम्बल, भाँडाकुँडा, त्रिपाललगायत सामग्री लिएर त्यसतर्फ जानुभएको हो । मुख्यमन्त्री शाहीका साथमा नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री...
चितवन, १ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ महाधिवेशनको उद्घाटनअघि सात स्थानबाट जुलुस निकालिने भएको छ । विभिन्न जिल्लाबाट आउने सहभागीलाई व्यवस्थित गर्न फरक–फरक ठाउँबाट जुलुस गर्न लागिएको हो । एमालेले उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता गराउने जनाउँदै...
धनगढी,१ मंसिर । नेपाली कांग्रेस कैलालीले तीनवटा स्थानीय तहमाअधिवेशन सम्पन्न गरेको छ । प्रचारप्रसार समितिका संयोजक नृपबहादुर सुनारकाअनुसार कैलारी गाउँपालिका, मोहन्यालगाउँपालिका र बर्दगोरिया गाउँपालिकामाअधिवेशन सम्पन्न भएको छ । मोहन्याल गाउँपालिकामा प्रेमबहादुर बुच्चामगरलाई पराजित गर्दै सभापतिमा कमल साउद प्यानलसहित निर्वाचित भएको...
मकवानपुर, १ मङ्सिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–९ मा गए राति जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना३च ११९३ नंको बोलेरो जीपले विपरीत दिशाबाट गइरहेको ना३४प ६०४४ नंको मोटरसाइकललाई ठक्कर दिँदा एक पुरुषको...
चितवन, ३० कात्तिक । नेकपा (एमाले)को आगामी मंसिर १० गते हुने महाधिवेशनको उद्घाटन सत्रमा जिल्लाका पाँच ठाउँबाट जुलुस निकालिने भएको छ । विभिन्न ठाउँबाट आएका सर्वसाधारणलाई भरतपुरका पाँच ठाउँबाट जुलुस सहित सभामा सहभागि हुने व्यवस्था गरिएको हो । एमाले चितवनका...
पोखरा, ३० कात्तिक । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पीन नहुने बताएका छन् । नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा न ४ ले गरको शुभकामना आदान प्रदान तथा परिचयात्म कार्यक्रममा नेता...
काठमाडौँ, ३० कात्तिक । नेपालको पहिलो सुरुङमार्गको निर्माण २३ प्रतिशत सकिएको छ । निर्माण सुरु भएको दुई वर्ष बित्दा नागढुङ्गा सुरुङमार्ग आयोजनामा अरु विभिन्न संरचनाको निर्माणसँगै एक हजार ८१२ मिटर सुरुङ खनिएको छ । जम्मा ४२ महिनामा सम्पन्न गर्ने गरी...









