सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अनेमसंघको महाधिवेशन केन्द्रित भेला


  •    न्युजभित्तो/५ मंसिर २०७८, आईतवार १७:०२ 
  • चितवन, ५ मंसिर । अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला समिति चितवनले १०औँ राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल गरेको छ ।

    आज भरतपुरमा आयोजित कार्यक्रमा अनेमसंघ केन्द्रीय प्रचार विभाग प्रमुख शर्मिला कार्कीले महाधिवेशनम महिलाहरुको सहभागिता राम्रो रहने बताउनुभएको छ । उहाँले प्रतिनिधिका रुपमा चितवन आउने महिलाहरुको खानपान, सुरक्षा र स्वाथ्यको विषयमा अनेमसंघ गम्भीर भएको बताउनुभयो ।

    कार्यक्रममा अनेमसंघ सचिवालय सदस्य एवं पूर्वमन्त्री सरस्वती बस्नेतले चितवनमापार्टीको १०औँ राष्ट्रिय महाधिवेशन हुने चितवनका लागि अवसर सँगै चुनौती भएकोबताउनुभयो । उहाँले महाधिवेशनमा धेरै भन्दा धेरै महिला सहभागी गराउनेतर्फ तयारी थाल्नुपर्नेमा जोड दिनुभयो । महाधिवेशनमा आउने सहभागीलाई अनेमसंघको तर्फबाट स्वागतद्वार मार्फतस्वागत गर्ने तयारी भइरहेको बस्नेतले बताउनुभयो ।

    अनेमसंघको केन्द्रीय कमिटी, प्रदेश कमिटी र स्थानीय तहको गरी तीन स्थानमा स्वागतद्वार राख्ने निर्णय भएर काम अगाडि बढाइएको अनेमसंघकी केन्द्रीय सदस्य शान्ति अधिकारीले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.