राष्ट्रिय

सुनको मूल्य प्रतितोला रु ९३ हजार ७००
-न्युजभित्तो

काठमाडौँ, ५ मङ्सिर । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७००...

अस्पतालको स्तरोन्नति र उपचारमा गुणस्तरीयता प्रदान गर्न सरकार प्रतिबद्ध : मन्त्री खतिवडा
-न्युजभित्तो

मकवानपुर, ५ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सङ्घीय तथा प्रदेश सरकार मातहत रहेका अस्पतालको स्तरोन्नति गर्नाका साथै आवश्यक चिकित्सक दरबन्दी खुला गरी गुणस्तरीय र प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठनद्वारा आज हेटौँडामा आयोजित...

सर्वोच्चमा तोकियो सबै मुद्दामा पेसी
-न्युजभित्तो

काठमाडौँ, ५ मङ्सिर । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ ।उहाँले आज १० संयुक्त र एकल इजलासमा ३३४ मुद्दामा पेसी तोक्नुभएको हो । उहाँले आफ्ना लागि भने कुनै पनि पेसी तोक्नुभएको छैन ।...

दाङमा यात्रुबाहक बस दुर्घटना, २९ यात्रु घाइते
-न्युजभित्तो

तुलसीपुर, ५ मङ्सिर । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ जाँदै गरेको कर्णाली प्रदेश००–००१ख०२१९ नंको बस लमही नगरपालिका–३ नारायणपुरस्थित दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका हुन् ।...

त्रिवेणीधाममा पर्यटकको आगमनमा वृद्धि
-न्युजभित्तो

कावासोती, ५ मङ्सिर । धार्मिक तथा पर्यटकीय महत्व बोकेको क्षेत्र त्रिवेणीधाममा धार्मिक पर्यटकको आगमन बढेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ मा पर्ने त्रिवेणीधाम (त्रिवेणी क्षेत्र) गण्डकी प्रदेशकै एक महत्वपूर्ण तीर्थस्थल हो । एक महिनाअघि भारतसँगको...

अदालतको आदेश कार्यान्वयन गर्न कर्मचारी सङ्गठनको माग
-न्युजभित्तो

कर्णाली, ५ मङ्सिर । नेपाल निजामती कर्मचारी सङ्गठनले सङ्गठन तथा व्यवस्थापनसम्बन्धी रिट निवेदनका सम्बन्धमा उच्च अदालत सुर्खेतले दिएको अन्तरिम आदेश कार्यान्वयन नभएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । सङ्गठनका सुर्खेत जिल्ला अध्यक्ष लालबहादुर खत्रीले प्रदेश सरकारले अदालतको आदेश कार्यान्वयन...

प्रचण्डको अगुवाइमा समृद्ध भरतपुुरका लागि विकास बहस
-न्युजभित्तो

चितवन, ५ मंसिर । भरतपुर महानगरपालिकाले यसै क्षेत्रका प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्री, सचिव, विभागका महानिर्देशकहरूको उपस्थितिमा समृद्ध भरतपुरका लागि विकास बहस गर्ने भएको छ । महानगरमा हालसम्म भएका विकासका कामको समीक्षा गर्दै समृद्ध बनाउन आवश्यक पूर्वाधारका कामका...

मनकामनामा दर्शनार्थीको सङ्ख्या बढ्दै
-न्युजभित्तो

मुुग्लिन, ५ मङ्सिर । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण लामो समय बन्द भई गत भदौ २३ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने...

समाज सेबि महतो महाधिबेशन प्रतिनिधिमा
-न्युजभित्तो

चितवनः नेपाली काँग्रेसका युवा नेताएबं सामाजिक व्यक्तित्व साजन कुमार महतो नेपाली काँग्रेसको १४ औं महाधिबेशनका क्रममा केन्द्रिय महाधिबेशन प्रतिनिधिमा उम्मेदवार दिने तयारी गर्नु भएको छ । आज हुने मनोनयनका क्रममा उहाँले चितवन क्षेत्र नम्बर ३ बाट केन्द्रिय महाधिबेशन प्रतिनिधिमा...

एमाले एक्लै निर्वाचनमा लड्न सक्षम रहेको छः अध्यक्ष ओली
-न्युजभित्तो

काठमाडौँ, ४ मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताउनुभएको छ । काठमाडौं महानगरपालिकाले आज यहाँ आयोजना गरेको नेपाल सम्वत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले एमाले कसैको वैशाखी नटेकेर आफँै निर्वाचनमा लड्न...