चितवनमा घरघरमा निमन्त्रणा पत्र पुर्याउँदै एमाले नेता कार्यकर्ता
न्युजभित्तो/८ मंसिर २०७८, बुधबार १५:१६
चितवन, ८ मंसिर । चितवनमा पर्सिदेखि सुरु हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन चितवनका घरघरमा निमन्त्रणा पत्र पठ्याइएको छ ।
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र पर्सि १० गते नारायणी किनारमा हुने छ भने बन्द सत्र ११ र १२ गते सौराहमा हुने छ ।
चितवनबाटमात्र एक लाख मान्छे उतार्ने लक्ष्यसहित घरघरमा निमन्त्रणा पत्र पठाइएको एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिइन् ।
पार्टीका वाड कमिटीहरुलाई घरघरमा निमन्त्रणा पत्र पुर्याउन जिम्मा दिइएको छ । नेकपा एमालले महाधिवेशन प्रचारका लागि बेला सडकमा पर्चापम्पलेट नछर्ने घोषणा गरेको छ ।