राष्ट्रिय

एमाले १० औं महाधिवेशन : सात ठाउँबाट जुलुस सहित सभामा
-न्युजभित्तो

चितवन, ३० कात्तिक । नेकपा (एमाले)को आगामी मंसिर १० गते हुने महाधिवेशनको उद्घाटन सत्रमा जिल्लाका पाँच ठाउँबाट जुलुस निकालिने भएको छ । विभिन्न ठाउँबाट आएका सर्वसाधारणलाई भरतपुरका पाँच ठाउँबाट जुलुस सहित सभामा सहभागि हुने व्यवस्था गरिएको हो । एमाले चितवनका...

मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पीन हुँदैन– नेता सिंह
-न्युजभित्तो

पोखरा, ३० कात्तिक । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पीन नहुने बताएका छन् । नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा न ४ ले गरको शुभकामना आदान प्रदान तथा परिचयात्म कार्यक्रममा नेता...

नागढुङ्गा सुरुङमार्ग निर्माण २३ प्रतिशत सकियो
-न्युजभित्तो

काठमाडौँ, ३० कात्तिक । नेपालको पहिलो सुरुङमार्गको निर्माण २३ प्रतिशत सकिएको छ । निर्माण सुरु भएको दुई वर्ष बित्दा नागढुङ्गा सुरुङमार्ग आयोजनामा अरु विभिन्न संरचनाको निर्माणसँगै एक हजार ८१२ मिटर सुरुङ खनिएको छ । जम्मा ४२ महिनामा सम्पन्न गर्ने गरी...

शेयर बजारमा झण्डै ७० अंकको वृद्धि, आधा दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
-न्युजभित्तो

काठमाडौं,३० कात्तिक । मंगलबार सेयर बजारको परिसूचक नेप्से झण्डै ७० अंकले बढेको छ । लगातार दोस्रो दिन दोहोरो अंकले बढेको बजार परिसूचक नेप्से मंगलबार ६९.२२ अंकले बढेर २७८४.५८ को बिन्दुमा पुगेको छ । कारोबारमा आएका ६ कम्पनीको शेयर मूल्यमा...

जलवायु परिवर्तनसँग जुध्न स्वच्छ ऊर्जाको प्रवद्र्धनमा केन्द्रित भएका छौँ : प्रधानमन्त्री देउवा
-न्युजभित्तो

काठमाडौँ, ३० कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो जलवायु परिवर्तका कारण सिर्जित समस्याको समाधानका लागि पनि स्वच्छ ऊर्जाको विकास र प्रवद्र्धनमा सरकारले विशेष ध्यान केन्द्रित गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको समस्या हामीले सिर्जना गरेको त होइन...

चितवनकी पत्रकार अर्याल योगमाया स्मृति पुरस्कारबाट सम्मानित
-न्युजभित्तो

चितवन,३० कात्तिक । चितवनकी पत्रकार सिर्जना अर्याल योगमाया स्मृति सम्मान पुरस्कारबाट सम्मानित भएकी छन् । विराटनगरस्थित योगमाया प्रतिष्ठानले अर्याललाई सम्मान गरेको हो । समाज सुधारक योगमायाका बारेमा समाचार सम्प्रेषणमा महत्त्वपूर्ण योगदान पुराएको भन्दै उनलाई सोमबार हलेसी महादेव मन्दिरमा आयोजित श्रीमद्भागवत...

वार्ता र संवादबाटै गतिरोध अन्त्य गर्न संवैधानिक आयोगहरुको अनुरोध
-न्युजभित्तो

काठमाडौँ, ३० कात्तिक । विभिन्न संवैधानिक आयोगले सर्वोच्च अदालतमा देखा परेको समस्यालाई वार्ता र संवादको माध्यमबाट अन्त्य गर्न अनुरोध गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु...

बन्दको विरोधमा युवाको मोटरसाइकल याली
-न्युजभित्तो

दमौली, ३० कात्तिक । नेपाल बन्दको विरोधमा युवाहरुले आज बिहान दमौलीमा मोटरसाइकल याली निकालेका छन् । व्यास–५ स्थित नागरिक समाजका युवाले बन्दको विरोधमा दमौली बजारमा मोटरसाइकल याली निकालेका हुन् । ‘नेपाल बन्द नगरौं, जनतालाई गरिखान देउ, मूल्यवृद्धि फिर्ता गरौं’ नारा...

काग्रेस निर्वाचन : डोटीमा पार्टी सभापतिका लागि आकाङ्क्षी धेरै
-न्युजभित्तो

डोटी, ३० कात्तिक  । नेपाली कांग्रेसको पार्टी जिल्ला सभापति तथा अन्य पदाधिकारीका लागि जिल्लामा कांग्रेस नेताहरुबीच रस्साकस्सी सुरु भएको छ । पार्टी सभापतिको उम्मेदवारको आकाङ्क्षी भएको जानकारी दिन अहिले केन्द्रदेखि जिल्ला स्तरीय नेता अहिले जिल्लामा पुगेका छन् । यतिमात्र...

सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा
-न्युजभित्तो

काठमाडौं,३० कात्तिक । नेपाली बजारमा सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य तोलामा ९४ हजार ८ सय रुपैयाँ तोकेको छ । यो मूल्य गत वर्ष पुसयताकै सबैभन्दा उच्च...