राष्ट्रिय
चितवन, १७ कात्तिक । यही कात्तिक ११ गते देखि १४ गतेसम्म परेको वर्षाका कारण जिल्लामा लगाइएको फूलखेतीमा क्षति पुगेको छ । फक्रिसकेको फूलमा पानीका कारण क्षति पुगेको हो । भरतपुर महानगरपालिका–२६ का दीपक पाख्रिन आफूले लगाएको फूलखेतीमा हाल फुलेको ७०...
नारायणगढ (चितवन), १६ कात्तिक । जिल्ला प्रशासन कार्यालयले प्रतिबन्धित माउर माछापालन गरेका मत्स्य फार्म सञ्चालकलाई तत्काल माछा नष्ट गर्न निर्देशन दिएको छ । जिल्लाका विभिन्न स्थानमा प्रतिबन्धित माछापालन तथा बिक्रीवितरण भइरहेको र माछाको आहारका रूपमा सडेगलेका मासु तथा दुर्गन्धित अण्डा...
सनद अधिकारी नारायणगढ (चितवन), १६ कात्तिक । माडी नगरपालिका–७, कीर्तनपुरका गोविन्द भण्डारीले गत वर्षसम्म एक कठ्ठामा पाँच मुरीसम्म धान उत्पादन गर्दै आउनुभएको थियो । यसवर्ष भने नयाँ जातको धान लगाउँदा उहाँको खेतमा धानको बाला नै राम्रोसँग लागेन । खाँदा मिठो...
काठमाडौँ, १५ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिका लागि आवेदन खुला गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा...
काठमाडौँ, १५ कात्तिक । स्थानीय बजारमा आज आईतबार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मोल रु दुई...
हेटौँडा, १४ कात्तिक । बागमती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानु जङ्ग लामा) ले खेलकुदलाई समाजमा सकारात्मक सोच, अनुशासन र एकताको माध्यमका रूपमा विकास गर्दै व्यावसायिक बनाउन प्रदेश सरकार लागिपरेको बताउनुभएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ मा...
भरतपुर, १४ कात्तिक नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले आफूहरुले कहिल्यै भ्रष्टाचार नगरेको तर फिरौती रकम दिएको बताउनु भएको छ । निर्माण व्यवसायी संघ चितवनको ३२ औं वार्षिक साधारण सभा तथा १७ औं अधिवेशनलाई आज भरतपुरमा सम्बोधन गर्दै...
चितवन, १३ कात्तिक । चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको छ । चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेपछि नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको हो । यसअघि ६ कात्तिकमा काठमाडौँमा बसेको बैठकले तय...
हेटौंडा, १२ कात्तिक । हेटौँडामा सातै प्रदेशका प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वय बारेमा बहस भएको छ। नेपालको उच्च शिक्षा प्रणाली सुदृढीकरणका विषयमा छलफल गरिएको हो। बहसमा प्रादेशिक विश्वविद्यालयको वर्तमान अवस्था, चुनौती र समस्याबारेमा चर्चा गरिएको थियो। कार्यक्रममा संघीय शिक्षा तथा...
चितवन, १२ कात्तिक। जिल्लामा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा सीप परीक्षा बन्द हुँदा चितवनसहित आसपासका जिल्लाबाट सेवा लिन आउनेहरू मर्कामा परेका छन् । सर्वोच्च अदालतको आदेशले गत साउन १० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षा रोकिँदा यहाँबाट...

















