राष्ट्रिय

नेपालको जनसंख्या २ करोड ९१ लाख, पुरुषकोभन्दा महिलाको संख्या ६ लाख बढी
-न्युजभित्तो

काठमाडौं,१२ माघ। नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ । अघिल्लो...

आवश्यक वस्तुका रुपमा दिईने भेटी अनावश्यक बन्दै, फ्रेम, चिनी, मिश्री र फलफूल व्यवस्थापन गर्न कठिन
-न्युजभित्तो

नारायण अधिकारी चितवन, १२ माघ । आफन्तको मृत्युपश्चात् समवेदना प्रकट गर्न लगिने भेटी व्यवस्थापन गर्न कठिन बन्दै गएको छ । पछिल्लो समय भेटीका रूपमा लगिने समवेदना फ्रेम, फलफूल, चिनी, मिश्रीजस्ता वस्तुको व्यवस्थापन कठिन हुने गरेको हो । खानेकुरा अनाथालय, आश्रममा...

चितवनमा निर्माणधिन ढलमा खसेर भएको गैंडा मृत्युको घटनाबारे छानबिन गर्न कार्यदल गठन
-न्युजभित्तो

चितवन ,११ माघ । निर्माणधिन पुल्चोक गोन्द्र्याङ ६ लेन सडकको खाडलमा खसेर भएको गैंडाको मृत्यु बारे वन तथा वातावरण मन्त्रालयले ध्यानाकर्षण गराएको छ। वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको मन्त्रालयले जनाएको छ...

स्थानीय तह चुनावको मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह : निर्वाचन आयोग
-न्युजभित्तो

 काठमाडौं,११ माघ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । मंगलबार आयोगले विज्ञप्ति निकालेर स्थानीय तहको निर्वाचनको मिति तोक्न बिलम्व हुँदै जाँदा निर्वाचन व्यवस्थापनको काममा समस्या पर्ने भन्दै सरकारलाई ताकेता गरेको हो । आयोगले गत...

दैनिक १८ घण्टा विद्युत्् भार कटौती
-न्युजभित्तो

सिमकोट, ११ माघ ।  हुम्लाको दुईवटा गाउँपालिकालाई सेवा दिँदै आएको हेल्दुम साना जलविद्युत्् आयाजनाले दैनिक १८ घण्टाभन्दा बढी विद्युत्् भार कटौती गर्दै आएको छ । लामो समयसम्म विद्युत्् भार कटौतीको मारमा पर्दै आएका यहाँका नागरिकलाई विद्युत्् नियमित नहुँदा दैनिक...

केन्द्रको निर्णय कुर्दै कर्णालीका सत्तागठबन्धन दल
-न्युजभित्तो

कर्णाली, ११ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकार गठन भएको तीन महिना पुग्न थालेको छ । गत वैशाख ३ गते सत्ता गठबन्धन दलभित्र भएको सहमतिअनुसार निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गतकात्तिक १५ गते पदबाट राजीनामा दिएपछि नेपाली...

४० लाख जरिवाना फैसला भएका श्रेष्ठ पक्राउ
-न्युजभित्तो

काठमाडौँ, ११ माघ  । उच्च अदालत पाटनबाट बैङ्किङ कसुर मुद्दामा रु ४० लाख जरिवाना र १० दिन कैद तोकिएका तोरणबाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैङकिङ् कसुर तथा सजाय ऐन...

सीटीईभिटीको सम्पूर्ण परीक्षा स्थगित
-न्युजभित्तो

काठमाडौं,११ माघ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले सबै परीक्षा स्थगित गरेको छ । कोभिड संक्रमण तीव्र गतिमा फैलिरहेको परीक्षार्थीहरुको संख्या पनि बढी भएकोले परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रक कृष्ण केसीले जानकारी दिए । उनले भने ‘संक्रमण तीव्र रुपमा...

एमालेलाई वितण्डामात्रै मच्चाउन मनपर्छ, तीनै तहको निर्वाचन मंसिरमा हुन्छ : माधव नेपाल
-न्युजभित्तो

काठमाडौं, ११ माघ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाट जनताले केही आशा गर्ने ठाउँ नरहेको टिप्पणी गरेका छन् । उनले एमालेले जहिल्यैपनि वितण्डामात्रै मच्चाउने काम गरेको पनि उल्लेख गरेका...

प्रदेशसभा सदस्य दवाडीद्वारा तलबभत्ता कोरोना नियन्त्रणलाई सहयोग
-न्युजभित्तो

कास्की, ११ माघ । गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले आफूले प्राप्त गरेको तलबभत्तालगायतको सरकारी सुविधा बापतको पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्नुभएको छ । विसं २०७४ मा नेपाली कांग्रेस पार्टीका तर्फबाट गोरखा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र...