राष्ट्रिय

स्थानीय तहको चुनाव सार्न मिल्दैन ः एमाले नेता खरेल
-न्युजभित्तो

झापा, ११ माघ । नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वकानुनमन्त्री अग्नी खरेलले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताउनुभएको छ । आज झापाको विर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले यदि संविधान उल्लङ्घन...

महिला उद्यमशिलता प्रवद्र्धनमा सहयोग गर्दै नबिल बैंक
-न्युजभित्तो

काठमाडौं, ११ माघ । महिलामा उद्यमशिलता प्रवद्र्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उद्देश्यले तीन कम्पनीको सम्झौता भएको छ । महिलामा उद्यमशिलता प्रवद्र्धन गर्ने उद्देश्यले नबिल बैंक, सीएनआई–वुमन लिडरसिप फोरम र महिला शक्ति विकास केन्द्र नेपालका त्रिपक्षीय सम्झौता भएको...

चोरी–तस्करी बढ्दा राजस्व सङ्कलनमा कमी
-न्युजभित्तो

भजनी, ११ माघ: खुला सीमानाकाबाट चोरी–तस्करी बढेपछि सत्ती भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ । कोरोनाको दोस्रो लहरका कारण जनजीवन प्रभावित भएको अवस्थामा सीमानाकामा गरिएको कडाइका कारण चालु आर्थिक वर्षको दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको भन्सार...

आज बढ्यो सुनको मूल्य, तोलाको कति ?
-न्युजभित्तो

काठमाडौं, ११ माघ । मंगलबार नेपाली बजारमा सुनको मूल्य बृद्धि भएको छ । चाँदीको मूल्यमा भने आज गिरावट आएको छ । सोमबार प्रतितोला ९३ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ५०० रुपैंयाले बृद्धी भई ९४ हजार...

आगामी ३ दिन वर्षासँगै हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
-न्युजभित्तो

काठमाडौं, ११ माघ । हाल देशभर पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विभागको अनुसार दिनभर आँशिक देखि सामान्य बदली रहने सम्भावना रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रहने र...

नेपाली सेनाको भर्ना छनोट स्थगित
-न्युजभित्तो

काठमाडौं, ११ माघ । नेपाली सेनाले रिक्त दरबन्दी पदपुर्तिका लागि खुल्ला गरेको आवेदन केही समयको लागि स्थगित गरेको छ। सेनाले रिक्त दरबन्दीमा यसअघि माग गरेको अधिकृत क्याडेटसहित विभिन्न पदको आवेदन कोरोना महामारीको कारण हाललाई स्थगित गरेको जनाएको छ । माघ ११...

बारामा ११ वर्षीय बालकमाथि चक्कु प्रहार, नेपालगञ्जमा उपचार हुँदै
-न्युजभित्तो

नेपालगञ्ज, ११ माघ । बाँकेमा ११ वर्षका बालकमाथि चक्कु प्रहार भएको छ । खजुरा गाउँपालिका–५, उढरापुरमा ११ वर्षीय ध्रुव काँदुमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ । ध्रुवको कानको तल चक्कु प्रहार गरिएको र बेहोस अवस्थामा भेटिएका थिए । उनलाई...

सूर्यविनायक नगर अस्पताल निर्माण सम्पन्न, एक महिनाभित्र सञ्चालनमा आउने
-न्युजभित्तो

 भक्तपुर, ११ माघ । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै सूर्यविनायक नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याउने भएको छ । अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालका लागि पाँचवटा भवनलगायतका आवश्यक पूर्वाधार...

सङ्क्रमण बढेपछि जिल्लाका अधिकांश सरकारी कार्यालयको सेवा स्थगित
-न्युजभित्तो

 कास्की, ११ माघ । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरमा सङ्क्रमित बढ्दै जाँदा जिल्लामा सार्वजनिक सेवा प्रदायक कार्यालयको सेवा कटौती भएको छ । सेवाग्राहीका भीड बढी हुने जिल्लाका अधिकांश कार्यालयले कार्यरत कर्मचारी सङ्क्रमित भएपछि सेवा स्थगन गरेका छन् । केही कार्यालयको...

राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा, भोलि बिहान ९ बजेदेखि मतदान
-न्युजभित्तो

काठमाडौं,११ माघ। बुधबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने छ । सात प्रदेशका आठ स्थानमा...