सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१२ दिनपछि कोरोना संक्रमण मुक्त भए बाबुराम भट्टराई


  •    न्युजभित्तो/२४ माघ २०७८, सोमबार ११:४३ 
  • काठमाडौं,२४ माघ – जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई कोरोना संक्रमणमुक्त भएका छन्।

    डा भट्टराईले आफू १२ दिनपछि कोरोना संक्रमणबाट मुक्त भएको जनाएका छन्। पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको सामाजिक सञ्जालबाट यसबारे जानकारी गराएका हुन्।

    उनले अब आफू सार्वजनिक कार्यक्रममा फर्कने उल्लेख गरेका छन्। देशभित्र र बाहिरबाट स्वास्थ्यलाभको कामना गर्ने शुभेच्छा व्यक्त गर्नेमा उनले आभार व्यक्त गरेका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.