राष्ट्रिय

उपनिर्वाचनका लागि निर्वाचन आयोगको तयारी तीव्र
-न्युजभित्तो

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्यसहित कूल ५२ पदमा निर्वाचन गर्ने गरी आवश्यक तयारी गरेको छ । आयोगले आज एक प्रेस विज्ञप्तिमार्फत मतदानको आवश्यक तयारी भइरहेको र व्यवस्थापनको काम भइरहेको जनाएको छ । आयोगका अनुसार...

उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाही सेवाबाट बर्खास्त
-न्युजभित्तो

काठमाडौँ । न्यायपरिषद्को बैठकले उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेकोे छ । परिषद्को आज बसेको बैठकले गोरखा ब्रुअरीको कर विवाद सम्बन्धि मुद्दामा क्षेत्रधिकार मिचेर आदेश गरेको आरोप लागेका न्यायाधीश शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय...

चिकित्सा शिक्षा आयोगले बढायो ‘एमबीबीएस’ र ‘बीडीएस’को शुल्क
-न्युजभित्तो

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले ‘एमबीबीएस’ र ‘बीडीएस’को शुल्क बढाएको छ । अब तोकिएको शुल्कभन्दा बढी शुल्क लिनेलाई कानूनबमोजिम कारवाही गर्ने आयोगले निर्णय गरेको छ । आयोगले काठमाडौँ उपत्यकाभित्र एमबीबीएसका लागि रु ४० लाख २३ हजार २५० र उपत्यका...

राष्ट्रपति भण्डारी जापानी सम्राटको शुभराज्याभिषेकमा भाग लिन जानुहुने
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक ३ गतेदेखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गर्नुहुने भएको छ । परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रपति...

गैरआवासीय नेपाली संघको अध्यक्षमा कुमार पन्त विजयी
-न्युजभित्तो

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी हुनुभएको छ । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई परास्त गर्दै पन्त विजयी हुनुभएको हो । पन्तले आचार्यलाई एक सय ३५ मतले पछि पार्दै एनआरएनएको अध्यक्षमा निर्वाचित हुनुभएको हो। पन्तले...

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कारको अभियोगमा सात जना पक्राउ
-न्युजभित्तो

सुर्खेत । सुर्खेत वीरेन्द्रनगरकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय तर्क रिजाल, १८ वर्षीय सुदीप खड्का,...

चितवनले विकासमा देशलाई नेतृत्व गर्नुपर्छ : अध्यक्ष प्रचण्ड
-न्युजभित्तो

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनले देशको विकासमा नमूना प्रस्तुत गर्न आवश्यक रहेको बताउनुभएको छ । राप्ती नगरपालिका र राप्ती उद्योग वाणिज्य सङ्घले आजदेखि पूर्वी चितवनमा आयोजना गरेको प्रथम राप्ती महोत्सवको उद्घाटन गर्नुहुँदै...

चिनियाँ राष्ट्रपतिको भ्रमणले अन्तर्राष्ट्रियस्तरमा नेपालको साख बढाएको छ : डा भट्टराई
-न्युजभित्तो

गोरखा । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले देशको अन्तर्राष्ट्रियस्तरमा साख बढाउन मद्दत पुर्याएको बताउनुभएको छ । समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहनुभएका उहाँले गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाटमा भन्नुभयो, “विश्वशक्तिराष्ट्र बन्ने दिशामा गएको छिमेकी...

अध्यक्ष प्रचण्डले खोले मुख : नेता, कार्यकर्ता अनुशासनबाट विचलित हुँदैछन्
"‘चिनियाँ राष्ट्रपतिको अगाडि यहाँको अवस्था देख्दा अप्ठ्यारो महशुस भो’ "
-न्युजभित्तो

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अनुशासनबाट नेता कार्यकर्ता विचलित हुँदै गएको भन्दै परिवर्तन र समाजवादको महानयात्रामा कहीँकतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैँबाट हुने विचार व्यक्त गर्नुभएको छ । नेकपा चितवनले आज यहाँ विभिन्न...

एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान जारी
-न्युजभित्तो

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ । बिहान १० बजेदेखि मतदान शुरु भएको सङ्घका प्रवक्ता भुषण घिमिरेले जानकारी दिनुभयो । शुरुमा विद्युतीय मेसिनबाट मतदान हुने भनिए तापनि विवाद भएपछि मतपत्र प्रयोग गरिएको उहाँले जानकारी...