राष्ट्रिय

राष्ट्रियसभा निर्वाचनको मतदान शुरु
-न्युजभित्तो

ललितपुर । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरु भएको छ । कूल सदस्य मध्ये १८ पदका लागि विहान १० वजेदेखि मतदान सुरु भएको हो । वाग्मती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका वडा नं ४ समितिको भवनमा कायम गरिएको मतदान...

राष्ट्रियसभाका १८ सदस्यको निर्वाचन आज, सातै प्रदेशमा बिहान १० बजेदेखि मतदान
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकका सातै प्रदेशमा आज बिहानदेखि हुँदैछ । कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मतदानका लागि मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली मतदानस्थलमा पुगेर मतदान केन्द्रसमेत निर्माण गरिसकेको प्रमुख निर्वाचन आयुक्त...

राष्ट्रियसभाका १८ सदस्यको निर्वाचन भोलि, सातै प्रदेशमा मतदान हुने
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकका सातै प्रदेशमा बिहीबार बिहानदेखि हुँदैछ । कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मतदानका लागि मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली मतदानस्थलमा पुगेर मतदान केन्द्रसमेत निर्माण गरिसकेको प्रमुख निर्वाचन आयुक्त...

सरकार अतिक्रमित जमिन फर्काउने अभियानमा छ : मन्त्री पद्माकुमारी अर्याल
-न्युजभित्तो

तनहुँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले सरकार दृढ सङ्कल्पका साथ अतिक्रमित जमिन फर्काउने अभियानमा लागिपरेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारी जमिन...

आर्थिक रुपमा विपन्न मिर्गौला रोगीको निःशुल्क हेमोडाइलासिस सेवा शुरु
-न्युजभित्तो

काठमाडौँ । काठमाडौँ महानगरपालिका र नेपाली सेनाको सहकार्यमा वीरेन्द्र अस्पताल छाउनीबाट मिर्गौला रोगीको हेमोडाइलासिसको निःशुल्क सेवा शुरु भएको छ । कामपा–१५ निवासी ६४ वर्षीया चन्द्रदेवी महर्जन पहिलो सेवाग्राही हुनुभएको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले उपकरण सञ्चालन गर्दै सेवा...

प्रेस युनियनको नवौँ महाधिवेशन चैत २१ र २२ गते नेपालगञ्जमा
-न्युजभित्तो

चितवन । नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा नेपालगञ्जमा हुने भएको छ । युनियनको मंगलबार चितवनमा सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी चैतको २१ र २२ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । युनियनको प्रतिष्ठान, जिल्ला र विदेश...

धादिङ ट्रक दुर्घटना : सात जनाको मृत्यु, रक्सीको नशामा सवारी चलाउँदा दुर्घटना (अपडेट)
-न्युजभित्तो

धादिङ । धादिङको ढोलामण्डली पुलाको प्रसाद खाएर घर फर्कंदै गरेका यात्रु बोकेको ट्रक आज नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा सडकमा पल्टिएर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । ज्वालामुखी गाउँपालिका–४ ढोला मण्डलीको दर्शन...

धादिङमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु, १५ घाईते
-न्युजभित्तो

धादिङ । धादिङको निलकण्ठ नगरपालिका वडा नं. ८ मा मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार दुर्घटनामा १५ जना घाईते भएका छन् । घाइते मध्ये ५ जनाको...

सभामुख निर्विरोध हुने, सापकोटाको एकल उम्मेदवारी
-न्युजभित्तो

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाको एकल उम्मेदवारी परेको छ । सभामुख निर्वाचनका लागि मनोनयन दर्ता गर्न तोकिएको समयभित्र मंगलबार उहाँको मात्र उम्मेदवारी दर्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । संसद्...

मकवानपुरको पानोरमा रिसोर्टमा बेहोस भेटिएका आठ भारतीय पर्यटकको मृत्यु
-न्युजभित्तो

हेटौंडा । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–४, सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बास बसेका आठ जना भारतीय पर्यटकको मृत्यु भएको छ । उनीहरुलाई आज विहान बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि हेलीकोप्टरबाट काठमाडौँ लगिएको थियो । काठमाण्डौँको हेम्स अस्पतालका डाक्टरहरुले...