राष्ट्रिय

घरघरमै नमाज पाठ गरी आज इदुल फित्र मनाइँदै
-न्युजभित्तो

काठमाडौँ । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल)को पहिलो दिन आज देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन् । दशौँ महिनाको पहिलो दिन सोमबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा...

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ सय नाघ्यो
-न्युजभित्तो

काठमाडौँ । नेपालमा आज थप १९ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या छ सय तीन पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज थप १९ जनामा...

इदको अवसरमा सोमबार सार्वजनिक बिदा
-न्युजभित्तो

काठमाडौँ । सरकारले मुस्लिम समुदायका इद उल फित्रका अवसरमा सोमबारका लागि सार्वजनिक बिदा दिएको छ । नेपाल र दक्षिण एशियाबाट शनिबार चन्द्रमा नदेखिएकाले उक्त पर्व सोमबार मनाउने निर्णय भई अनुरोध आएकाले सोहीबमोजिम सार्वजनिक बिदा सच्याइएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको...

सीमा अतिक्रमणका तथ्य
-न्युजभित्तो

डा. युवराज सङ्ग्रौला कुमाउ र गढवाल नेपालका प्रान्त थिए भन्ने कुरा त्यसबेला इष्ट इण्डिया कम्पनीलाई राम्रोसँग थाहा थियो । सन् १८०९ मा नेपाल र इष्ट इण्डिया कम्पनीका बीचमा सीमा सम्झौता भयो । त्यसबेलासम्म नेपाल र ब्रिटिस उपनिवेश सरकारका बीचमा कुनै किसिमका विवाद...

एकल महिला तथा अपाङ्गता भएका व्यक्तिको भत्ता नरोक्न आग्रह
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले ६० वर्ष मुनिका एकल महिला तथा निलो परिचयपत्र प्राप्त गरेका अतिअशक्त अपाङ्गता भएका व्यक्तिले विगतदेखि प्राप्त गर्दै आएको सामाजिक सुरक्षाभत्ता नरोक्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गर्नुभएको...

आज ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमित सङ्ख्या ५८४ पुग्यो
-न्युजभित्तो

काठमाडौँ । आज ६८ जनामा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ५८४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विहान ३२ र दिउँसो ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको हो । स्वास्थ्य...

चितवनमा भेटिए अर्का कोरोना सङ्क्रमित, थपिए ३२ जना, कूल सङ्क्रमित ५४८
-न्युजभित्तो

चितवन । हिजो मात्र दुई कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमित पुष्टि भएका चितवनमा आज फेरि एकजना सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका वडा नम्वर–६का ५२ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण...

संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता
-न्युजभित्तो

काठमाडौँ । नेपालको संविधानको अनुसूचीमा हाल कायम रहेको निशानछापमा अद्यावधिक नेपालको नक्सा समावेश गर्ने उद्देश्यले सङ्घीय संसद् सचिवालयमा आज नेपालको संविधान (दोस्रो सशोधन) विधेयक २०७७ दर्ता भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सरकारले मङ्गलबार सार्वजनिक गरेको नेपालको...

कोरोना सङ्क्रमितको सङ्ख्या ५१६, निको हुने ७०
-न्युजभित्तो

काठमाडौँ । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या पाँच सय १६ पुगेको छ । आज ५८ जनामा कारोनाभाइरस पुष्टि भएसँगै सङ्क्रमितका कूल सङ्ख्या पाँच सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार आज...

संक्रमितको संख्या ५०७ पुग्यो, डडेलधुरा र वैतडीमा पनि संक्रमण देखियो
-न्युजभित्तो

काठमाडौँ । पछिल्लो परीक्षणमा थप २० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या ५०७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको शुक्रबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले बताउनुभयो । मन्त्रालयकाअनुसार डडेलधुरा र वैतडीमा पनि संक्रमण देखिएको छ ।...