राष्ट्रिय

नेपालमा एकै दिन चार हजार ३६४ जनामा संक्रमण, कूल संक्रमित ९८ हजार ६१७ पुग्यो
-न्युजभित्तो

काठमाडौँ । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण दर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा चार हजार ३६४ जना सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको आफ्नो नियमित प्रेस ब्रिफिङ्गमा सङ्क्रमितसहित ९८ हजार ६१७ जनामा सङ्क्रमण पुष्टि...

४ सय ४६ जनाद्वारा आँखा दान सम्झौता
-न्युजभित्तो

चितवन । विश्व दृष्टि दिवसको अवसर पारी ४४६ जनाले मरणोप्रान्त आँखा दान सम्झौता गरेका छन् । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ वि टु एरिया नं ३ को सहकार्यमा उनीहरुले आँखाको नानी दान सम्झौता गरेका हुन् । लायन्सकर्मीले आँखा दान...

सात वर्षिया बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ
-न्युजभित्तो

गैडाकोट । नवलपुरको गैडाकोटमा आफ्नै सात वर्षिया बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । घरमा कोही नभएको समयमा ७ बर्षीया बालिका बहिनीलाई १४ वर्षीय दाजुले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बालिकाको यौनांगबाट अत्यधिक रक्तश्राव...

जाजरकोट जिप दुर्घटनामा वडाअध्यक्ष सहित पाँचको मृत्यु
-न्युजभित्तो

जाजरकोट । जुनिचाँदे गाउँपालिका १ ओलभीरमा भे १ ज ९३५ नम्वरको जिप आज बुधबार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा वडा नं ११ का वडाध्यक्ष अमरबहादुर शाही, कृती शाही, ख्यामबहादुर शाही , वडा ५ की...

देशभर सक्रिय सङ्क्रमित २५ हजार नाघ्यो
-न्युजभित्तो

काठमाण्डौं । देशभरमा बुधबार तीन हजार ४३९ सङ्क्रमित थपिएसँगै कुल सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार सात पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार ६८४ सङ्क्रमित...

पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५५१ जना सङ्क्रमित
-न्युजभित्तो

काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार ५५१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ४७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारको आफ्नो नियमित प्रेस ब्रिफिङ्को...

पूर्वी तथा मध्य भूभागमा मनसुन अझै सक्रिय हुने
-न्युजभित्तो

काठमाण्डौं । अझै केही दिन देशका पूर्वी तथा मध्य क्षेत्रमा मनसुन सक्रिय हुने भएको छ । बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालका पूर्वी तथा मध्य भूभागमा मनसुन अझै सक्रिय रहने छ । अबको एक साता नेपालबाट मनसुन बाहिरिने अवस्था...

छाङरुबासीलाई विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता हट्यो
-न्युजभित्तो

काठमाण्डौं । दार्चुला ब्यास नगरपालिका १ छाङरुबासीलार्ई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवत–जावत गर्न सजिलो भएको छ । नेपाली सेनाले घाँटीबगड–छाङरु गोरेटोरघोडेटो बाटो खनेर सोमबार स्थानीय तहलाई हस्तान्तरण गरेपछि त्यस क्षेत्रका जनतालाई महाकाली वारी किनारै– किनार भएर आवत–जावत...

प्रदेश नम्बर ५ को प्रदेशसभामा तोडफोड गर्ने सांसदलाई कांग्रेसले कारवाही गर्ने
-न्युजभित्तो

काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभामा सोमबार तोडफोड गर्ने सांसदहरुलाई नेपाली कांग्रेसले अनुशासनको कारवाही गर्ने भएको छ । संसदमा तोडफोड गर्नु नेपाली कांग्रेसको सिद्धान्त र मान्यताविपरीत कार्य भएको भन्दै कांग्रेसको अनुशासन विभागले प्रदेशसभा सदस्य बसिरुद्दिन खाँ, अष्टभुजा पाठक...

नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ४४० संक्रमित थपिए
-न्युजभित्तो

काठमाडौं । नेपालमा कोरोनाभाइरसका दुई हजार ४४० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ७८१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारको आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो...