राजनीति

नेकपाले सबै जनवर्गीय सङ्गठनको एकता टुङ्ग्यायो (सूचीसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सबै जनवर्गीय सङ्गठनको एकता टुङ्ग्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले जनवर्गीय सङ्गठनको एकता टुङ्ग्याएको हो । बैठकले जनवर्गीय संगठनको संयोजक र सहसंयोजकको जिम्मेवारी टुङ्गो लगाएको हो । बैठकले अनेरास्ववियूको...

विधेयकहरुमा छलफल र परिमार्जन गर्न सकिन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई आधुनिक, विकसित र सभ्य बनाउन समाजले कानूनको आफैँ परिपालना गर्ने अभ्यासमा जानुपर्नेमा जोड दिँदै सरकारले अघि सारेका विधेयकमा संसद्मा छलफल हुनुपूर्व बाहिर फरक रुपमा व्याख्या वा दस्तावेज च्यात्ने कार्य ठीक नभएको...

‘मदन आश्रित स्मृति दिवसमा नेकपा एकीकरणको अन्तिम घोषणा’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस आगामी जेठ ३ गते पार्टी एकीकरणका बाँकी कार्य पूरा गरी अन्तिम घोषणा गरिने बताएका छन् । युवा सङ्घ नेपालको २९औँ स्थापना दिवसका अवसरमा आज...

सञ्चार सम्बन्धी विधेयकमा गल्ती भए सच्याउन सकिन्छ : मन्त्री बास्कोटा

सौराहा : सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले संसदमा पेश भएको सञ्चार सम्बन्धी विधेयकमा केही गल्ती भएमा सच्याउनका लागि सरकार तयार रहेको बताउनुभएको छ । चितवनकाे सौराहामा नेपाल टेलिकमले शुरु गरेको फाइवर टु होम (एफटिटिएच) सेवाको मंगलबार शुभारम्भ...

राजधानीको प्रकृया शुरु गर्न माग गर्दै नेपाली काँग्रेसद्वारा प्रदेश ३ को संसद अवरुद्ध

हेटौंडा । स्थायी राजधानी तोक्ने प्रकृया सुरु नगरेसम्म संसद चल्ने नदिने अडानसहित प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले आज प्रदेश ३ को संसद अवरुद्ध पारेको छ । प्रदेश सभाको वर्षे अधिवेशन सुरु भएलगत्तै प्रदेश ३ को आजको संसद बैठक नेपाली...

साँसदको ठहर : सार्वजनिक खरीद ऐन संशोधन आवश्यक

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा साँसद विष्णु पौडेलले सार्वजनिक खरीद ऐनको संशोधन आवश्यक भएको बताउनुभएको छ । प्रतितिधिसभामा आर्थिक वर्ष २०७६/०७७ लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) भएको छलफलमा भाग लिँदै साँसद पौडेलले पूँजीगत खर्च हुन नसक्नुमा...

अझै अलमलमा प्रदेश ३ को राजधानी, काँग्रेसले संसद अवरुद्ध पार्ने सङ्केत

हेटौंडा । प्रदेश ३ को आजदेखि शुरुहुने वर्षे अधिवेशनमा यो प्रदेशको स्थायी राजधानी र नाम के राख्ने भन्ने प्रकृया शुरु गर्ने अपेक्षा गरिएको थियो । तर यो अधिवेशनमा पनि प्रदेशको राजधानी र नामको विषय संसदको सूचीमा परेको छैन । प्रदेश...

समाजवादी पार्टीले मुख्य शहरमा आमसभा गर्दै

काठमाडौँ । नवगठित समाजवादी पार्टीले एकताको सन्देश दिन सातवटै प्रदेशका मुख्य शहरमा आमसभा गर्ने भएको छ । पार्टी एकताको सन्देशका साथै अगुवा कार्यकर्तालाई अभिमुखीकरण गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका...

गैरसंसदीय शब्द अभिलेखबाट हटाउन सभामुखको रुलिङ 

काठमाडौँ (रासस) सभामुख कृष्णबहादुर महराले नीति तथा कार्यक्रम पारित गर्ने दिन यही वैशाख २४ गते सदनमा प्रयोग भएका गैर संसदीय शब्द सङ्घीय संसद् सचिवालयको अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ ।          प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै सभामुखले सो दिन प्रयोग भएका...

जनवर्गीय सङ्गठनको एकता केही दिनभित्र : अध्यक्ष प्रचण्ड

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय सदस्यको कार्य विभाजन र जनवर्गीय सङ्गठन एकताबारे केही दिनभित्र टुङ्गो लाग्ने बताउनुभएको छ । माक्र्सवादी अध्ययन केन्द्र र कालमाक्र्स द्विशतवार्षिकी मूल समारोह समितिले कालमाक्र्स २०१ जन्मस्मृतिका...