राजनीति
काठमाडौं, १९ पुस । नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाडाँमा जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा केहीबेर अगाडि बैठक सुरु भएको हो । पार्टी विभाजनपछि यो समूहको स्थायी कमिटी बैठक पुस ९ मा बसेको थियो । त्यसपछि पुस...
काठमाडौं, १९ पुस । एक साताभन्दा बढी समय स्थगित गरिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजबाट पुनः सुरु हुँदै छ । संसद विघटन भएपछिको राजनीतिक परिस्थितिबारे छलफल गर्न कांग्रेसले पुस ७ गतेदेखि केन्द्रीय समिति बैठक सुरु गरेको थियो । सो...
काठमाडौं, १९ पुस । राष्ट्रपति कार्यालयले संसद विघटन सम्बन्धमा सर्वोच्च अदालतले मागेको लिखित जवाफ आज बुझाउँदै छ । संसद् विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ पेस गर्न आज...
चितवन, १८ पुस । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले ठूलो मिहेनत गरेर ल्याएको लोकतान्त्रिक उपलब्धी उल्टो बाटोमा हिड्ने हो कि भन्ने चिन्ता रहेको बताउनु भएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले आज शनिबार भरतपुरको जखडीमाइमा आयोजना गरेको...
काठमाडौं, १८ पुस । नेकपा प्रचण्ड-माधव समूहले संसद विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले शनिबार पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । असवैधानिक कदम...
चितवन,१७ पुस । अहिलेको प्राथमिकता चुनावमा कि आन्दोलनमा जानु ? कांग्रेसभित्र यस्तो हास्यास्पद बहस सुरु भएको छ । विवाद नै नहुनुपर्ने विषयमा विवाद हुनु भनेको कांग्रेसको छवीमा दाग लगाउनु हो, कांग्रेसको इतिहास नबुझ्नु हो, वीपी कोइरालाको मार्गदर्शन थाहा नपाउनु...
काठमाडौं,१७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न माग गरेका छन् । नभए सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने उनको चेतावनी छ । शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनपछि आयोजित सम्बोधन गर्दै राप्रपा...
हेटौंडा, १७ पुस । आज (शुक्रबार) हेटौंडामा बसेको बागमती प्रदेश मन्त्रिपरिषदको वैठकले प्रदेश प्रमुखलाई प्रदेश सभाको बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । सत्तारुढ दल नेकपा भित्रको आन्तरिक विवादको असर प्रदेश सरकारमै देखा परिसकेको अवस्थामा मन्त्रिपरिषद् बैठकले प्रदेश...
चितवन, १७ पुस । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओली निर्वाचन हुनेमा आँफै विश्वस्त नरहेको बताएका छन् । ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा नेपाली काङ्ग्रेस चितवनले हिजो (बिहीबार) आयोजना गरेको “राष्ट्रिय मेलमिलाप नीति र...
काठमाण्डाै, १७ पुस । आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । प्रतिनिधिसभा विघटन भएको र यसबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु हुन लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज दिउँसो ४ बजे राष्ट्रियसभाको...












