राजनीति

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
-न्युजभित्तो

काठमाडौं,३१ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच बुधबार राति शितल निवासमा भेटवार्ता भएको हो । राति आठ बजेदेखि १० बजेसम्म भेटवार्ता भएको सुरक्षा स्रोतले...

देश र जनताका लागि राजनीति गरेको हुँ : नेता डा रावल
-न्युजभित्तो

डोटी, ३१ भदौ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष डा भीमबहादुर रावलले आफूले राजनीति देश र जनताको सेवाका लागि गरेको बताउनुभएको छ । गृह जिल्ला अछाम जाने क्रममा आज यहाँ रहेका पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उहाँले...

नेपाली कांग्रेस बिपीको विशेष महाधिवेशन सुरु
-न्युजभित्तो

काठमाडौँ, ३० भदौ । नेपाली कांग्रेस (बिपी) को पहिलो विशेष महाधिवेशन काठमाडौँमा सुरु भएको छ । विसं २०७२ भदौ २४ मा स्थापना भएको सो पार्टीकोे पहिलो विशेष महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको हो । महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाली कांग्रेसका...

निर्माण व्यवसायमा धेरै श्रमिक ठगिएको गुनासो छ : अर्थमन्त्री शर्मा
-न्युजभित्तो

ललितपुर, ३० भदौ । अर्थमन्त्री जनाद्र्धन शर्माले निर्माण व्यवसाय क्षेत्रमा श्रमिक ठगिने गुनासो बढ्दै गएकाले त्यसप्रति ध्यान दिन आग्रह गर्नुभएको छ । नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनको १२औँ साधारणसभा एवं पाँचांै अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले श्रमिकलाई काममा लगाएपछि...

पहुँचयोग्य गुणस्तरीय शिक्षा अभियानमा सबैको ध्यान केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा
-न्युजभित्तो

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा सरोकारवाला सबैलाई ध्यान केन्द्रित गर्न आग्रह गर्नुभएको छ । ललितपुरस्थित नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन समारोहमा आज उहाँले विद्यालयको भौतिक सुधारपश्चात् गुणस्तरीय शिक्षातर्फ सबैको...

सन्दर्भःसातौँ संविधान दिवस, संविधान कार्यान्वयनको चुनौतीमा अधिकारको बाँडफाँट
-न्युजभित्तो

गण्डकी, ३० भदौ । संविधानले व्यवस्था गरेअनुसारको सङ्घीयताको मर्म एवम् भावना अझै पनि पूर्णतः कार्यान्वयनमा आउन नसक्नु गम्भीर चुनौतीका रुपमा देखापरेको छ । संविधानतः व्यवस्था गरिएका अधिकारको बाँडफाँटको विषय कार्यान्वयनका सन्दर्भमा अझै पनि तीन तहबीच नै मत बाझिएको देखिन्छ ।...

संविधान संशोधनका लागि सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड
-न्युजभित्तो

काठमाडौं,३० भदौ । नेकपा (माओवादी केन्द्र)का संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् । पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले संविधान बनाउने बेला नै आफूहरुले फरक मत राखेको बताए...

नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा महतो
-न्युजभित्तो

जनकपुरधाम, २९ भदौं  । नेकपा (एकीकृत समाजवादी) प्रदेश नं २ संसदीय दलको नेतामा शत्रुधन महतोलाई सर्वसम्मत चयन गरिएको छ । सोमबार प्रदेशसभा सदस्यहरुको बैठकले दलको नेतामा महतोलाई चयन गरेको हो । उक्त पार्टीको उपनेता र सचेतक भने चयन हुन बाँकी छ । संसदीय दलको...

सभामुख निष्पक्ष नबन्दा संसद् अवरुद्ध गर्नुपयो : अध्यक्ष ओली
-न्युजभित्तो

झापा, २९ भदौ । प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध गरिएको बताउनुभएको छ । नेकपा एमाले झापाले आज विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा...

एमाले चितवनको रडाको : रावल,पोखरेल र शैलेसको आ-आफ्नो समुह
-न्युजभित्तो

चितवन,२९ भदौ ।  नेकपा एमालेको विभाजन पछि एमाले चितवनमा दिन दिनै नयाँ नयाँ समुह र समीकरण देखा पर्न थालेको छ । चितवन जिल्लाको एमाले विभाजन अघी माधव नेपाल समुहको गढ़ मानिथ्यो । नेकपा एमालेको नौ जिल्ला अधिवेशनमा माधव नेपाल...