राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु
-न्युजभित्तो

काठमाडौं,४ कत्तिक । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । केही दिनअघि देखि यो बैठक निरन्तर बसिरहेको छ । बैठकमा संगठन विस्तार, सरकारका कामलगायतका समसामयिक विषयमा छलफल गरिएको छ । केही दिनअघि माओवादी केन्द्रको स्थायी...

एमाले चितवनको जिल्ला कमिटी बैठक आज बस्दै
-न्युजभित्तो

चितवन, ४ कात्तिक । नेकपा (एमाले) चितवनको जिल्ला सम्मेलन आयोजक कमिटीको बैठक आज बस्दै छ । आज बिहीबार तारापुञ्ज रिसोर्ट भरतपुर ७ मा बिहान ११ बजे बैठक बस्न लागेको हो । एमाले जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार बैठकमा वडा, पालिका...

चितवनमा छोरीलाई जिताइयो,बाउलाई जिताइयो के पाइयो भन्न थाले जनताः ओली
-न्युजभित्तो

चितवन, ३ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस कार्यकर्ताहरु निर्वाचनमा कुन चुनाव चिन्हमा लड्ने भन्ने दुविधामा रहेको बताएका छन । वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले काँग्रेस पार्टीको गतिविधिले पुराना काँग्रेसीहरु रुष्ट भएको भन्दै कुन...

डोटीमा बाढी पहिरोमा परी १४ को मृत्यु
-न्युजभित्तो

डोटी, ३ कात्तिक । असोज ३१ गते रातिदेखि लगातार परेको अविरल बर्षासंगै बाढी पहिरोका कारण डोटी जिल्लामा १४ जनाले ज्यान गुमाएका छन् । जिल्लाको सायल गाउँपालिकामा ६ जना, जोरायल गाउँपालिकामा ६ जना, बोगटान फुडसिल गाउँपालिका र शिखर नगरपालिकामा एक÷एक जनाको...

एमालेले डाक्यो स्थायी कमिटी बैठक
-न्युजभित्तो

काठमाडौँ, ३ कात्तिक । नेकपा (एमाले)ले भोलि स्थायी कमिटी बैठक डाकेको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बोलाइएको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान महाधिवेशन समीक्षा, वडा र स्थानीय तहको अधिवेशन, राष्ट्रिय...

अवसरवादको खेती गर्ने कम्युनिष्ट हुन सक्दैनन् : महासचिव पोखरेल
-न्युजभित्तो

गण्डकी, ३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले अवसरवादको खेती गर्ने शक्तिहरु सच्चा कम्युनिष्ट हुन नसक्ने बताउनुभएको छ । नेकपा एमाले कास्कीद्वारा आज पोखरामा आयोजित दसँै, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा...

कृषि सहायता कोष खडा गरी किसानलाई राहत दिन प्रचण्डको आग्रह
-न्युजभित्तो

काठमाडौँ, ३ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि सहायता कोष खडा गरी बाढी तथा पहिराबाट प्रभावित किसानलाई राहत दिन सरकारसँग आग्रह गर्नुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै उहाँले बाढी र पहिराबाट सबैभन्दा बढी किसान...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
-न्युजभित्तो

काठमाडौं, २ कात्तिक । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ । सोमबारबाट सुरु भएको स्थायी कमिटी आज मंगलबार दोस्रो दिन पनि जारी रहेको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजेबाट बैठक बसिरहेको अध्यक्ष पुष्पकमल दाहाल...

पूर्ब राज्यमन्त्री अधिकारीको चियापानको निरन्तरता
-न्युजभित्तो

चितवन,२ कात्तिक । पूर्ब राज्यमन्त्री, संबिधान सभा सदस्य शेषनाथ अधिकारीले गएका दुई वर्ष रोकिएको चियापान कार्यक्रमलाई निरन्तरता दिनुभएको छ । जनआन्दोलन २०६२÷०६३ को सफलता संगै उहाँले हरेक वर्ष दशैंमा चियापान समारोह गर्दै आउनु भएकोमा यस बर्ष सोमबार कार्यक्रम गरिएको...

एमालेको संशोधित विधानमा के के प्रावधान थपिए (हेर्नुहोस् विधानको पूर्णपाठ)
-न्युजभित्तो

काठमाडौं, २ कात्तिक। नेकपा एमालेको नयाँ विधान प्रकाशनमा गएको छ । यही असोज १५–१७ मा गोदावरीमा सम्पन्न पहिलो विधान महाधिवेशनबाट पारित भएको मस्यौदालाई अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडैलसहितका नेताहरूले सोमबार...