राजनीति

कांग्रेस महाधिवेशन : पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्ने संख्या बढ्यो
-न्युजभित्तो

काठमाडौं,२१ मङ्सिर  । नेपाली कांग्रेसको १४औं महाधिवेशन २४ देखि २६ मंसिरसम्म काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । महाधिवेशनमा सहभागी हुन केन्द्रीय प्रतिनिधि काठमाडौं आउने क्रम सुरु भएको छ । कांग्रेसले महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिका लागि चार दिनसम्म खाना, खाजा...

कांग्रेस बागमतीको पदाधिकारीको नतिजा सार्वजनिक
-न्युजभित्तो

मकवानपुर, २१ मङ्सिर । गत शनिबार सम्पन्न भएको नेपाली कांग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ । सोमबार राति सम्पन्न मतगणनाअनुसार कांग्रेस बागमती प्रदेश उपसभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी हुनुभएको छ । बस्नेत र महर्जन क्रमशः...

माओवादी केन्द्रलाई पालिकामा नेतृत्व चयनमा सकस
-न्युजभित्तो

कास्की, २१ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई यहाँका स्थानीय तहका पार्टी कमिटीको नेतृत्व चयन गर्न सकस परेको छ । देशैभर गत मङ्सिर ११ गते एकै दिनमा ७५३ स्थानीय तहमा अधिवेशन गरेको माओवादीले यहाँका पाँच पालिकामध्ये तीनवटामा अझै...

राप्रपाको नयाँ कार्यसमिति: सपथमा कमल थापा अनुपस्थित
-न्युजभित्तो

काठमाडौँ, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आइतबार विहान सम्पन्न निर्वाचनमा थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन् । आज प्रज्ञा भवनमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण समारोह कमल थापाले बहिस्कार अनुपस्थित गएका...

कांग्रेस प्रदेश १ को अधिवेशन : मतगणना शुरु
-न्युजभित्तो

विराटनगर,१९ मंसिर । नेपाली कांग्रेस प्रदेश १ को नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनको मतगणना शुरु भएको छ । आइतबार दिउँसो १ बजेबाट मतगणना शुरु भएको निर्वाचन समितिका अधिकृत भरतबहादुर थापाले जानकारी दिए । नेतृत्व छनोटका लागि शनिबार मतदान...

अब निर्वाचनको विकल्प छैन् : एमाले सचिव महासेठ
-न्युजभित्तो

काठमाडौं,१९ मङ्सिर । नेकपा एमालेका सचिव रघुवीर महासेठले वर्तमान सरकार कुनैपनि क्षेत्रमा सफल हुन नसकेको आरोप लगाएका छन् । सचिव महासेठले वर्तमान सरकारलाई अपवित्र गठबन्धनको सरकारको पनि संज्ञा दिए । उनले अहिले ताजा जनादेशको आवश्यकता औंल्याए । उनले एमालेले ताजा...

कांग्रेसका नवनिर्वाचित भन्छन्ः पाकाको अनुभव र युवाको जोसलाई समिश्रण गर्नुपर्छ
-न्युजभित्तो

वासुदेव पौडेल गण्डकी,१९ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा वडादेखि प्रदेश कार्यसमितिसम्मका अधिवेशन सम्पन्न भई नेतृत्व चयन भएको छ । केन्द्रीय महाधिवेशनको मिति नजिकिँदै गर्दा गण्डकी प्रदेश कार्यसमितिको निर्वाचनसमेत सम्पन्न भइसकेको अवस्थामा यतिखेर नेता तथा कार्यकर्ताको आँखा काठमाडौँमा...

कांग्रेस महाधिवेशन : सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर विजयी
-न्युजभित्तो

कैलाली, १९ मङ्सिर । नेपाली कांग्रेस आसन्न १४औँ महाधिवेसनअन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रदेश सभापतिमा वीरबहादुर बलायर विजयी हुनुभएको छ । पार्टीको संस्थापन पक्षका बलायर ४०८ मतान्तरले विजयी हुनुभएको हो । उहाँले कूल एक हजार तीनमध्ये ६८८ मत प्राप्त गर्नुभयो । उहाँका...

कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी
-न्युजभित्तो

पोखरा,१९ मङ्सिर । नेपाली कांग्रेसको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा उनले ६१२ मत ल्याई प्रदेशको पहिलो सभापति बन्न सफल भएका हुन् । उनका प्रत्यासी अर्जुनप्रसाद जोशीले ५२८ मत प्राप्त...

नवनिर्वाचित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लोकप्रिय नेता
-न्युजभित्तो

झापा,१९ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देन पार्टीको स्थापनाकालदेखिकै सदस्य हुन् । विसं २०२२ भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका उनले २०३६ देखि राजनीति सुरुआत गरेका हुन् । उनले राजनीतिसँगै पढाइलाई निरन्तरता दिँदै राजनीतिशास्त्रमा...