राजनीति

माडीबाट भारतीय नाका खुलाउन महामन्त्री गगन थापाको ध्यानाकर्षण
-न्युजभित्तो

चितवन, २१ माघ । माडीका स्थानीयवासीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई बागमती प्रदेशको माडीबाट भारतीय नाका खुलाउन ध्यानाकर्षण गराएका छन् । पूर्वपश्चिम हुलाकी मार्ग संवाद यात्राका क्रममा शनिबार राति माडी आइपुग्नुभएका थापालाई कांग्रेस माडी नगरसमितिले विभिन्न विषयमा ध्यानाकर्षण गराउने...

एमाले धादिङ अधिवेशनमा कुटाकुट, कार्यकर्ताको हातै भाँचियो
-न्युजभित्तो

काठमाडौं । नेकपा (एमाले) जिल्ला कमिटी धादिङको नवौँ जिल्ला अधिवेशनमा कुटाकुट भएको छ । कुटपिटबाट पार्टीका कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको बताइएको छ ।  जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठकमा तनाव...

बागमती प्रदेश सरकारले बनायो ७८ कानुन
-न्युजभित्तो

मकवानपुर, १९ माघ । बागमती प्रदेश सरकारले प्रदेशसभामार्फत हालसम्म ७८ वटा कानुन निर्माण गरेको छ । प्रदेश सरकार सञ्चालन तथा सेवा प्रवाहका लागि आवश्यकपर्ने ९९ कानुनमध्ये ७८ वटा कानुन बनेका हुन् । प्रदेशसभा सचिवालयमा दर्ता भएका ८७ विधेयकमध्ये ७८ वटा...

प्रधानमन्त्री, अर्थमन्त्री, प्रमुख सचेतक र सचेतकसँग छलफल गर्दै सभामुख
-न्युजभित्तो

काठमाडौं, १९ माघ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री, अर्थमन्त्री, दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्ने भएका छन्। उनले सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा। प्रकाशशरण महतसँग छलफल गर्ने कार्ययोजना छ। सभामुखको सचिवालयका अनुसार आजै दलका प्रमुख सचेतक र...

पहुँच भएकाहरुले देशमा लुट मच्चाउन खोजेका छन् : गृहमन्त्री श्रेष्ठ
-न्युजभित्तो

पोखरा, १९ माघ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराध, ठगी वा जालसाजीमा संलग्न नेता, कर्मचारी, उद्योगी व्यवसायलाई कारबाही थाल्दा दबाब र बक्तव्यबाजी सुरु हुने गरेको बताएका छन् । गण्डकी प्रदेशको सुरक्षा गोष्ठीलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले कसैलाई...

प्रधानमन्त्रीसित छलफलपछि ओलीले भने– एमालेको अडान यथावत् छ
-न्युजभित्तो

काठमाडौं, १९ माघ। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबैको सहमतिबाट पारित गर्नुपर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीसँग समसामयिक विषय र...

क्षेत्रीय भेलालाई सम्बोधन गर्न दाङ पुगे माधव नेपाल
-न्युजभित्तो

काठमाडौं, १९ माघ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल दाङ पुगेका छन्। पार्टीको लुम्बिनी प्रदेशको क्षेत्रीय भेलालाई सम्बोधन गर्न नेता नेपाल शुक्रबार दाङ पुगेका हुन्। उनले लमहीमा भेलालाई सम्बोधन गर्ने र कार्यकर्तालाई प्रशिक्षण दिनेछन्। त्यस्तै विभिन्न दल छोडेर नेकपा एसमा...

अरुण चौधरी र अजितनारायणलाई ग्राण्डी अस्पताल लगियो
-न्युजभित्तो

काठमाडौं, १९ माघ । बाँसबारीस्थित छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरी र अजितनारायण सिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ। बिहीबार पक्राउ परेका उनीहरुलाई चिरायु अस्पतालमा राखिएको थियो। अहिले त्यहाँबाट रेफर गरेर टोखास्थित ग्राण्डी अस्पताल लगिएको प्रहरी...

निर्यात व्यापारलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक : अर्थमन्त्री
-न्युजभित्तो

काठमाडौं, १८ माघ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजश्व वृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । निर्यात व्यवसायी महासंघ नेपाल (फिन) को स्थापना दिवस तथा चौंथो वार्षिकोत्सव समारोहलाई...

बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्छः प्रधानमन्त्री दाहाल
-न्युजभित्तो

काठमाडौँ, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताउनुभएको छ । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपाईंहरूको साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट पलायन रोक्न...