सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्षेत्रीय भेलालाई सम्बोधन गर्न दाङ पुगे माधव नेपाल


  •    न्युजभित्तो/१९ माघ २०८०, शुक्रबार ११:५० 
  • काठमाडौं, १९ माघ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल दाङ पुगेका छन्। पार्टीको लुम्बिनी प्रदेशको क्षेत्रीय भेलालाई सम्बोधन गर्न नेता नेपाल शुक्रबार दाङ पुगेका हुन्।

    उनले लमहीमा भेलालाई सम्बोधन गर्ने र कार्यकर्तालाई प्रशिक्षण दिनेछन्। त्यस्तै विभिन्न दल छोडेर नेकपा एसमा प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रम छ।

    करिब पाँच सय एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको र उनीहरुलाई स्वागत गर्ने पूर्वमन्त्री एव एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले दाबी गरे।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.