राजनीति

अनुमति नदिए पनि राप्रपाको कार्यक्रम रोकिँदैनः शाही
-न्युजभित्तो

काठमाडौँ, २५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भोलि (चैत २६ गते) राष्ट्रिय झण्डासहित एकजुट हुन आह्वान गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले प्रशासनले आन्दोलनको अनुमति नदिए पनि राप्रपाको कार्यक्रम नरोकिने स्पष्ट गरे। उनले लेखेका...

रविलाई अदालतमा उपस्थित गराइ आजै थुनामा पठाइने
-न्युजभित्तो

काठमाडौं, चैत । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज प्रक्रिया पूरा गर्नका लागि अदालतमा उपस्थित गराइने भएको छ । शुक्रवार राति काठमाडौंबाट पक्राउ परेका रविलाई अदालतमा उपस्थित गराएर प्रक्रिया पूरा भएपछिआजै थुनामा पठाइने छ । उच्च अदालत तुलसीपुरको बुटवल...

राप्रपाले गर्ने प्रदर्शन र सभाको तयारी पूरा
-न्युजभित्तो

काठमा, २५ चैत । राप्रपाले काठमाडौंमा हुन लागेको प्रदर्शन र सभाको तयारी पूरा भएको जनाएको छ । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले मंगलबार काठमाडौंमा गर्ने प्रदर्शन र सभाको तयारी पूरा भएको हो । राप्रपाका प्रवक्ता मोहन...

ऐतिहासिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्वः राष्ट्रपति
-न्युजभित्तो

पाटन (ललितपुर), २४ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताउनुभएको छ । “पाटन दरबार क्षेत्रमा पुनःनिर्माण गरिएको श्री देगुतलेजु मन्दिर उद्घाटन...

प्रधानमन्त्रीद्वारा रामनवमीको शुभकामना
-न्युजभित्तो

काठमाडौँ, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई रामनवमीको शुभकामना व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले रामनवमी र चैते दसैँको शुभकामना व्यक्त गर्नुभएको हो । “त्रेता युगमा जन्मेका रामलाई हाम्रो प्राचीन शास्त्र रामायणले शान्ति, न्याय, धर्म, सदाचार,...

भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयोः प्रधानमन्त्री ओली
-न्युजभित्तो

बैङ्कक, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सकारात्मक र राम्रो कुराकानी भएको बताउनुभएको छ । भेटवार्ता कक्षबाट बाहिरिने क्रममा राससका विशेष प्रतिनिधिलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “म र भारतीय प्रधानमन्त्री मोदीजीबीच राम्रो...

भरतपुर महानगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
-न्युजभित्तो

चितवन, २२ चैत । भरतपुर महानगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०८१/०८२ को दोस्रो चौमासिकमा भएका कार्यको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । शुक्रबार भरतपुर महानगरपालिकाको परिसरमा भएको सार्वजनिक सुनुवाईमा वडावासीहरुले भरतपुरमा भएको विकासको प्रसंशा गरे । उनीहरुले महानगरले थप सुशासन...

दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि ऊर्जा र खानेपानी मन्त्रालयबीच सम्झौता
-न्युजभित्तो

काठमाडौँ, २२ चैत । दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालयबीच सम्झौता भएको छ । ऊर्जामन्त्री दीपक खड्का र खानेपानीमन्त्री प्रदीप यादवको उपस्थितिमा आज ऊर्जा मन्त्रालयमा दिगो खानेपानी व्यवस्थापनका लागि जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव...

डा शाक्यलाई ‘आइपियु’को दिगो विकास स्थायी समिति सदस्यमा जिताउन सभामुखको आग्रह
-न्युजभित्तो

काठमाडौँ, २२ चैत । सभामुख देवराज घिमिरेले राष्ट्रियसभा सदस्य डाक्टर अञ्जान शाक्यलाई अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु) को दिगो विकास स्थायी समितिको सदस्य पदमा जिताउन पहल गर्नुभएको छ । घिमिरेले समितिमा रहेका ३५ देशका सभामुखलाई पत्र लेख्दै शाक्यको समर्थनका लागि आग्रह...

प्रतिगामीहरूले काठमाडौंमा अझै हत्या हिंसा गर्नसक्छन्ः प्रचण्ड
-न्युजभित्तो

काठमाडौं, २२ चैत । जागरण अभियान लिएर बर्दिया पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूको प्रतिवाद गर्नको लागि नेवार समुदायले काठमाडौंमा भेला गर्न लागेको बताएका छन् । प्रचण्डले गुलरिया नगरपालिकाद्वारा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले भने, ‘आजै...