अर्थ / बाणिज्य

रु पाँच सयले बढ्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौं,१९ असोज । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेर रु ९० हजार ३०० कायम गरिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ३०० तोकिएको हो । छापावाल...

सेयर बजारमा आज ३ अर्ब ६२ करोड माथिको कारोबार
-न्युजभित्तो

चितवन,१८ असोज । साताको दोस्रो दिन आज (सोमबार) सेयरबजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक ६.६८ अंकले घटेर २५७०.८१ विन्दुमा पुगेको छ । नेप्से ०.२६ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ...

तीन दिनसम्म लगातार घटेको सुनको भाउ बढ्यो
-न्युजभित्तो

काठमाडौँ, १५ असोज । नेपाली बजारमा तीन दिनसम्म घटेको सुनको भाउ बढेको छ । हिजो ९बिहीबार० ८८ हजार ७०० रुपैयाँ प्रतितोलामा किनबेच भएको छापावाल सुनको भाउ आज ९०० रुपैयाँले बढेर ८९ हजार ६०० रुपैयाँ पुगेको हो । तेजाबी सुनको भाउ...

न्यादी हाइड्रोपावरको आईपीओ खुल्यो
-न्युजभित्तो

काठमाडौं,१५ असोज । न्यादी हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ)का लागि आवेदन खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँका लागि आज शुक्रबारदेखि आवेदन खुला भएको हो...

प्रतितोला रु २०० ले घट्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौं,१४ असोज । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ । छापावाल सुन बुधबार प्रतितोला रु ८८ हजार ९०० मा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला...

लक्ष्यभन्दा ५८ करोड बढी राजस्व सङ्कलन
-न्युजभित्तो

विराटनगर, १४ असोज  । आन्तरिक राजस्व कार्यालय धरानले आर्थिक वर्ष २०७७÷७८ मा कूल रु दुई अर्ब ८७ करोड ५२ लाख राजस्व सङ्कलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ । सो अवधिमा कार्यालयले कूल रु दुई अर्ब २८...

आइपिओ जारी गर्दै मध्य भोटेकोशी
-न्युजभित्तो

काठमाडौँ,१३ असोज । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आगामी असोज २० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले कूल रु ९० करोड बराबरको रु एक सय अङ्कित मूल्यका ९० लाख कित्ता शेयर सर्वसाधारणका...

प्रतितोला १०० रुपैयाँले घट्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौ, १३ असोज । आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज १०० रुपैयाँले घटेर कारोबार सुरु भएको बताएको हो । सुनको मूल्य हिजो मंगलबार तोलामा ३०० ले घटेको थियो...

यस्तो छ आज सुनचाँदीको भाउ
-न्युजभित्तो

काठमाडौं, १२ असोज। आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । हिजो सुन प्रतितोला ८९ हजार ३ सयमा कारोबार भएकोमा आज (मंगलबार)छापावाल सुन तोलामा ३ सयले घटेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार...

सेयर बजारमा ६१ अंकको पहिरो, ८ कम्पनीको मात्रै बढ्यो मूल्य
-न्युजभित्तो

काठमाडौं,१० असोज । साताको पहिलो दिन आइतबार सेयर बजारमा ६१ अंकको पहिरो गएको छ। ६१.२ अंकले घटेर बजारको परिसूचक २७५८ अंकमा कायम भएको छ। यस दिन जम्मा ६ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भयो। म्युचुअल फण्डबाहेक सबै समूहहरु घटेका...