अर्थ / बाणिज्य

बाढीले पुल भत्काएपछि अस्थायी सडक निर्माण
-न्युजभित्तो

मुग्लिन (चितवन) । अविरल वर्षासँगै आएको बाढीले पुल बगाएपछि चितवनको इच्छाकामना गाउँपालिका–७ का स्थानीयवासीलाई गाउँपालिका कार्यालय कुरिनटार र सदरमुकाम भरतपुर जान कठिनाइ भएको छ । यही साउन ११ गते राति वर्षासँगै आएको बाढीले वडा नं ७ स्थित हरिपुर पुल बगाएपछि...

कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपालका मजदुर आन्दोलित, ढुवानी ठप्प पार्ने चेतावनी
-न्युजभित्तो

भरतपुर । भरतपुरको गोन्द्राङमा रहेको बोटलर्स नेपाल (तराई) लिमिटेडको उद्योगमा कार्यरत ४८ जना मजदुरको रोजगार गुमेको छ । उनीहरु पूर्नवहालीको माग गर्दै आन्दोलित बनेका छन् । आफुहरुलाई बिना कारण कामबाट निकालेपछि आन्दोलित भएको मजदुरहरुले बताएका छन । गत पुसबाट निकालिएका...

सुरक्षा मापदण्डलाई पालना गर्दै अब यसरी सञ्चालन हुन्छन् होटल
-न्युजभित्तो

सिबी अधिकारी काठमाण्डौं । बन्दाबन्दीपछिको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटनका अन्य क्षेत्र जस्तै होटल क्षेत्रले पनि स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्दै सञ्चालनको तयारी तीव्र पारेको छ । बन्दाबन्दीको करिब चार महिना व्यवसाय प्रायः ठप्प भएको होटल व्यवसायलाई गतिशील तुल्याउन स्वास्थ्य...

चितवनमा बजार खुले पनि ग्राहक नआउँदा व्यापार भएन
-न्युजभित्तो

नारायण अधिकारी चितवन । लकडाउन खुलेर बजारमा चहलपहल सुरु भयो । तर, व्यापार हुन नसकेको व्यवसायीले गुनासो गरेका छन् । पसल खुले पनि ग्राहक नआएको उनीहरुको गुनासो छ । लामो लकडाउनका कारण यस वर्षको असार मसान्तमा गरिने हिसाब मिलानसमेत हुन...

सौराहाका होटल सञ्चालनको तयारी, आन्तरिक पर्यटक भित्र्याउन अभियान
-न्युजभित्तो

भरतपुर (चितवन) । चैतदेखि लगाइएको लकडाउन सरकारले अन्त्य गरेको छ । अहिले सार्वजनिक सवारी साधनदेखि उद्योग, कलकारखाना, बजार पूर्णरूपमा खुला छन् । पर्यटन क्षेत्र भने यही साउन १५ गतेदेखि सञ्चालनको तयारीमा छ । होटल सञ्चालन गर्न दिने भएपछि अहिले...

अन्तराष्ट्रिय सीमा आवागमन साउन ३२ सम्म रोक, सरकारी कार्यालय पूर्ववत् रुपमै
-न्युजभित्तो

काठमाण्डौं । सरकारले अन्तर्राष्ट्रिय सिमानाबाट नेपाल प्रवेशमा लगाएको रोक कायमै राखेको छ । यसरी प्रवेश गर्ने सबै विन्दु र खुला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने यसअघिको निर्णयलाई आगामी साउन ३२ सम्म कायमै राखिएको सरकारका प्रवक्ता अर्थ,...

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान र लामो दूरीको यातायात भदौ १ देखि खुल्ने
-न्युजभित्तो

काठमाडौँ । कोभिड १९ को संक्रमण रोक्न चैत ११ देखि लागू गरेको बन्दाबन्दीलाई झण्डै चार महिनापछि आज मंगलबार रातिदेखि लागू हुने गरी विधिवत् रुपमा अन्त्य गरेसँगै सरकारले अधिकांश सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । आर्थिक गतिविधिलाई सहजीकरण गर्दै यसअघि...

अब तीन दिनमा ८.९९ प्रतिशतमा ग्लोबल आईएमई बैंकबाट कर्जा
-न्युजभित्तो

नारायणगढ । ग्लोबल आईएमई बैंकले साना तथा मझौता व्यवसायीलाई लक्षित गरी ८.९९ प्रतिशत मै कर्जा उपलब्ध गराउने भएको छ । बैंकले कोरोना भाईरस (कोभिड १९) का कारण व्यवसायमा पर्न गएको असहज अवस्थालाई सरलिकृत गर्न यो सेवा शुरु गरेको हो...

मुख्यमन्त्री पौडेलद्वारा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि मन्त्रीहरुसँग सम्झौता
-न्युजभित्तो

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले ल्याएका नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्रीहरुसँग सम्झौता गरिएको बताउनुभयो । शुक्रबार मुख्यमन्त्री कार्यालयमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालसँग कार्यसम्पादन कारारपछि मुख्यमन्त्री पौडेलले प्रदेश...

बिग मर्जरलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले ल्यायो यस्तो प्याकेज
-न्युजभित्तो

–रमेश लम्साल वित्तीय स्थायित्वका लागि बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन प्रोत्साहन गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज शुक्रबार सार्वजनिक गर्नुभएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा एउटै व्यक्ति/समूहद्वारा प्रवद्र्धन भएका तथा...