अन्तर्राष्ट्रिय
सुडान, १० असोज । सुडानमा हैजाका कारण ज्यान गुमाउनेको सङ्ख्या चार सय ३० नाघेको छ । हैजा प्रकोपका कारण झन्डै १४ हजार मानिस बिरामी भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । गर्भवती र बालबालिका सबैभन्दा धेरै प्रभावित भएकामा...
भारत, १० असोज । भारी वर्षाका कारण भारतको मुम्बई जलमग्न भएको छ। भारतको आर्थिक राजधानी मानिने मुम्बई र आसपासका क्षेत्रमा भारी वर्षा भएको हो। जसका कारण तल्लो क्षेत्र डुबानमा परेका छन्। बीबीसी हिन्दीका अनुसार स्थानीय रेल रोकिएका छन् भने मुम्बई आउने...
भारत, ४ असोज । भारतको विश्वप्रसिद्ध तिरुपति मन्दीरको प्रसादमा जनावरको बोसो प्रयोग भएको पाइएको छ। आन्ध्र प्रदेशस्थित यस मन्दीरमा प्रसादको रुपमा बाँडिने लड्डुमा जनावरको बोसोको प्रयोग भएको विषयमा विवाद अहिले उत्कर्समा पुगेको छ। आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले पछिल्लो सरकारले मन्दीरको...
ढाका, २ असोज । ढाकाबाट हङकङका लागि उडेको क्याथे प्यासिफिक एयरवेजको विमानमा एक यात्रुको मृत्यु भएको छ। बुधबार बिहान बंगलादेशको राजधानी ढाकाबाट हङकङ आउँदै गर्दा उडान सीएक्स ६६२ मा ४७ वर्षीय बंगलादेशी यात्रु बेहोस भएर ढलेको रिपोर्ट प्राप्त भएको हङकङ...
जापान, ३० भदौ । जापानका अधिकांश भागहरूमा गर्मीको उच्च रेकर्ड मापन गरिएको छ। कान्टोदेखि क्युसुसम्म शनिवार ग्रीष्मको अन्तिम समयमा तीव्र गर्मीको अनुभव भएको देशको मौसमसम्बन्धी निकायले जनाएको छ। जापानको मौसम विज्ञान निकाय (जेएमए) ले देशभरका ९१४ निगरानी स्थानहरूमध्ये ५४२ मा...
मस्को, २० भदौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनसँग वार्ता गर्न तयार रहेको बताउनुभएको छ । यसअघि कुर्स्क क्षेत्रमा किएभको आक्रमण जारी रहेको बेला वार्ताको विचारलाई उहाँले अस्वीकार गर्नुभएको थियो । युक्रेनले अगस्टमा रुसको कुर्स्क क्षेत्रमा अभूतपूर्व सीमा पार...
काठमाडौँ, १६ भदौ । अमेरिकाको भर्जिनियामा १५ साउनदेखि बेपत्ता रहेकी ममता काफ्लकी आमा गीता र उनका दाजु भर्जिनिया पुगेका छन् । भिसा लगायतका प्रक्रिया पूरा भएपछि गएको मंगलबार राति उनीहरु भर्जिनिया पुगेका हुन् । काफ्लेको मृत शरीर लुकाएको आरोपमा ममताका...
काठमाडौं, १३ भदौ । अमेरिकामा नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेलाई हत्यामा संलग्न आरोपमा एकजना पक्राउ परेका छन् । अमेरिकामा नेपालीहरूले सञ्चालन गरेको समाचार पोर्टल नेपयोर्कका अनुसार हस्टन प्रहरीले पाण्डेलाई गोली हानी हत्या गरेको आरोपमा सन्दीग्ध एकजनालाई पक्राउ गरेको हो...
काठमाडौँ, ९ भदौ । भारतमा आइतबार बिहान नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । भारतको बिहार राज्यको समस्तीपुरमा दुर्घटना भएको हो । बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटना भएको पालिका...
काठमाडौं, ३२ साउन । ३७ वर्षकी पेतोङत्रान सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बनेकी छन् । उनी अर्बपति एवम् पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । त्यहाँको संवैधानिक अदालतले ३० साउनमा मात्र प्रधानमन्त्री स्रेथा थबिसिनलाई बर्खास्त गरेको थियो । त्यसपछि सत्तारुढ फेउ...











