राष्ट्रिय
काठमाडौं, ६ पुष । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले वैशाखमा चुनाव नहुने बताएका छन्। आज (सोमबार) ट्वीट गर्दै भट्टराईले सरकारले भनेजस्तो वैशाखमा चुनाव नहुने बताएका हुन्। ‘वैशाखमा चुनाव हुनेवाला छैन,’ भट्टराईले भनेका छन्, ‘देश अँध्यारो...
काठमाडौं, ६ पुस । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन गरी मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले पार्टी एकतामा तात्विक असर नगर्ने दाबी गरेका छन् । उनले पार्टी एकतालाई कमजोर बनाउनेहरुविरुद्ध एकताबद्ध भएर उभिन पनि सबैलाई...
काठमाडौं, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका सांसदहरुको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरु पनि छन् । लेखराज भट्टसमेत सहभागी छन् । गृहमन्त्री रामबहादुर थापा (बादल) भने बालुवाटारको बैठकमा सहभागी छैनन्...
काठमाडौं, पुस ६ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले आज अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन्।‘आज सर्वदलीय बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने। प्रधानमन्त्री केपी शर्मा ओलीले...
काठमाडौं, ६ पुस । विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका नेकपाका सांसदहरुले छुट्टाछुट्टै छलफलको तयारीमा लागेका छन् । अध्यक्ष ओली पक्षधर सांसदहरुको छलफल बालुवाटारमा बोलाइएको छ । ओली पक्षका सांसदहरुको भेला बिहान ९ बजे रहेको छ। यता प्रचण्ड–माधव पक्षधरका सांसदहरुको भेला बानेश्वस्थित...
काठमाडौं, ६ पुस । सरकारले २ वर्षभन्दा बढी कार्यकाल बाँकी रहँदै संसदलाई भंग गरेर आगामी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि चुनाव गराउने निर्णय गरेको छ । २०७४ सालमा भएको संघीय संसद, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा राज्यको...
चितवन, ५ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता महेश बस्नेतले देशी विदेशी शक्तिको चलखेलपछि बाध्य भएर प्रधानमन्त्री केपी शर्मा ओलीले कदम चाल्नु भएको बताउनु भएको छ । भरतपुर विमानस्थलमा आज आईतबार पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले प्रतिनिधिसभा विघटन...
काठमाडौं, ५ पुस । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदबाट ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । पूर्वमाओवादीतर्फबाट मन्त्री बनेका रामबहादुर थापा ‘बादल’ र लेखराज भट्टले भने ओलीलाई साथ दिएका छन् । प्रचण्ड र माधव नेपाल निकट नेताहरु कृषिमन्त्री घनश्याम...
काठमाडौं, ५ पुस । संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल,...
काठमाडौं, पुस ५ गते । नेपालमा कोरोना भाइरसका ५८८ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५३ हजार ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा चार...












