राष्ट्रिय

चितवनमा संसद विघटनको विरोध प्रदर्शन
-न्युजभित्तो

चितवन, ५ पुस । संसद विघटनको विरोधमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै कार्यकर्ताहरुले चितवनमा प्रदर्शन गरेका छन् । नेकपाका प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताहरुले आज (आइतबार) दिउँसो भरतपुरको चौबिसकोठीमा प्रदर्शन गरेका हुन् । उनिहरुले संसद विघटन खारेज गर्न माग गर्दै प्रधानमन्त्री केपी...

संसद विघटनका लागि राष्ट्रपतिले टेकेका ४ आधार
-न्युजभित्तो

काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेको केही घण्टापछि नै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छिन् । आगामी वैशाख १७ र वैशाख २७ गते दुई चरणमा प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिएको छ । बहुमत प्राप्त प्रधानमन्त्रीले...

निर्वाचन आयोगको सदस्यमा रामप्रसाद भण्डारी र डा. जानकी तुलाधरको नाम सिफारिस
-न्युजभित्तो

काठमाडौं, ५ पुस । संवैधानिक परिषद्ले निर्वाचन आयोगको सदस्यमा दुई सदस्य नियुक्त गर्न सिफारिस गरेको छ । संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि ३० मंसिरमा बसेको संवैधानिक परिषद् बैठकले अख्तियार दुरुपयोग...

प्रधानमन्त्रीको कदमले गणतन्त्रका मूल्यमान्यता समाप्त पार्नेछ : वामदेव गौतम
-न्युजभित्तो

काठमाडौं, ५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम गलत रहेको बताएका छन् । संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गर्नु गलत...

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा प्रेमकुमार राईलाई नियुक्त गर्न सिफारिस
-न्युजभित्तो

काठमाडौं, ५ पुस । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा प्रेमकुमार राईलाई नियुक्त गर्न सिफारिस गरेको छ । संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि ३० मंसिरमा बसेको संवैधानिक परिषद्ले प्रमुख आयुक्तमा...

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नु भएको छ।
-न्युजभित्तो

काठमाण्डौं, ५ पुस । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्। राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ। संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय...

टेलिभिजन रियालटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीलाइ
-न्युजभित्तो

काठमाडौं, पौष ०५।   टेलिभिजन रियालटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् । शनिबार साँझ सम्पन्न फाइनल प्रतिस्पर्धामा उनीहरु विजेता घोषित भएका हुन् । दर्शकको सर्वाधिक भोट पाएका दुबैले उपाधिका साथमा २० लाख...

चितवनको राप्तीनगरपालिका ५ स्थित खहरे खोलामा पुल बनेपछि स्थानीयबासी खुशी
-न्युजभित्तो

चितवन, पौष०५ ।   चितवनको राप्तीनगरपालिका ५ स्थित खहरे खोलामा पुल बनेपछि स्थानीयबासी खुशी भएका छन् । ३ वर्ष अघी उक्त पुल बाढीले बगाएको थियो । बाढीले बगाएकै स्थानमा पुन नयाँ पुल निर्माण भएपछि स्थानीयबासी खुशी भएका हुन् । २०७४ साल...

प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेटेर फर्किए
-न्युजभित्तो

काठमाडौँ, पुस ५ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका छन्। संसद विघटनका लागि सिफारिस गरेलगत्तै राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओलीले शितल निवास पुगेका थिए। यसअघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बालुवाटारमा छलफल गरेका थिए। ...

ओलीलाई अनुशासनको कारबाही गर्ने तयारी
-न्युजभित्तो

काठमाडौं, ५ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्वनिर्धारित स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरु बालुवाटारमा भेला हुन थालेका छन् । यो स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्न सक्ने र थप निर्णयका लागि तत्काल केन्द्रीय कमिटी...