सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका नेकपाका सांसदहरुले छुट्टाछुट्टै छलफलको तयारी


  •    न्युजभित्तो/६ पुष २०७७, सोमबार १०:५४ 
  • काठमाडौं, ६ पुस ।  विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका नेकपाका सांसदहरुले छुट्टाछुट्टै छलफलको तयारीमा लागेका छन् ।

    अध्यक्ष ओली पक्षधर सांसदहरुको छलफल बालुवाटारमा बोलाइएको छ । ओली पक्षका सांसदहरुको भेला बिहान ९ बजे रहेको छ। यता प्रचण्ड–माधव पक्षधरका सांसदहरुको भेला बानेश्वस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको लोत्से हलमा दिउँसो १ बजे बोलाइएको नेता कृष्णभक्त पोखरेलले बताउनुभयो।

    दुवै पक्षको भेलामा संसद विघटन पछि सिर्जना भएको राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने नेताहरुले बताएका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.