राष्ट्रिय

चितवन राष्ट्रियनिकुञ्ज सुरक्षार्थ ‘अप्रेसन महाहन्ट’
-न्युजभित्तो

चितवन, १४ पुस । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु चोरी–शिकार नियन्त्रण अभियानमा महत्वपूर्ण मानिएको ‘अप्रेसन महाहन्ट’ मङ्सिर २५ गतेदेखि शुरु गरिएको छ । यस अवधिमा १६ जना पक्राउ परेका छन् । दुई जना अखेटोपहारसहित, एक जना फरार र १३ जना...

अध्यक्ष दाहाल भन्नु हुन्छा-वैशाखपछि केपी ओली प्रधानमन्त्री रहँदैनन्
-न्युजभित्तो

काठमाडौं, १४ पुस । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री नरहने दाबी गरेका छन् । ओलीले चुनाव गर्न मध्यावधि घोषणा नगरेको भन्दै उनले भ्रममा नपर्न आग्रह गरे । ‘कतिपय मानिसहरुलाई कम्युनिस्ट पार्टी विभाजित भएको,...

नेपालमा कोरोना भाइरसका सात सय ८ जना सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं, १४ पुस । नेपालमा कोरोना भाइरसका सात सय ८ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ५९ हजार ५४८ पुगेको छ । हालसम्म १९ लाख २१ हजार ३६७जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा...

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष नेपाल भन्नुहुन्छ-प्रधानमन्त्री ओली सच्चिन अन्तिम मौका
-न्युजभित्तो

काठमाडौं, १४ पुस । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिनका लागि अन्तिम मौका रहेको बताएका छन् । पार्टी अनुशासनको उल्लंघन गर्दै स्वेच्छाचारी कदम चालेपछि अध्यक्ष पदबाट हटाएपनि केन्द्रीय सदस्य र पार्टी सदस्यबाट नहटाएको उनले बताए...

नेकपा विरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित
-न्युजभित्तो

काठमाडौं, १४ पुस।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए । ९...

६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी ६५ वर्षीय उखु किसानको हृदयघातका कारण मंगलबार निधन
-न्युजभित्तो

काठमाडौं,४ पुस।   बक्यौता माग गर्दै १६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी ६५ वर्षीय उखु किसानको हृदयघातका कारण मंगलबार निधन भएको छ । सर्लाही धनकौल छोटवल टोलका नारायण राय यादवको मंगलबार बिहान शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको आन्दोलनमा...

नेकपा प्रचण्ड–माधव समूहको प्रदर्शन राजधानी उपत्यकामा सुरु
-न्युजभित्तो

काठमाडौं, १४ पुस । नेकपा प्रचण्ड–माधव समूहको प्रदर्शन राजधानी उपत्यकामा सुरु भएको छ । राजधानी उपत्यकाका विभिन्न ठाउँबाट जुलुस सहितको प्रदर्शन निस्किएको छ । यो समूहको जुलुस टेकु, कुलेश्वर, कुपण्डोल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, न्यूरोड, नक्शाल, रत्नपार्क, त्रिचन्द्र कलेज, बागबजार,...

मौसम पूर्वानुमान महाशाखाको आगामी तीन दिनको मौसम पूर्वानुमान
-न्युजभित्तो

काठमाडौं,१४ पुस । मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । यसैगरी, हाल देशको पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको छ र तराई भू‍भागमा हुसु र कुहिरो लागेको छ । आगामी तीन दिनमौसम पूर्वानुमानः पौष...

मनकामना केबुलकार आजदेखि पुस २० गतेसम्म बन्द
-न्युजभित्तो

चितवन,१४ पुस।  मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । आज १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । कोरोनाको...

खैरहनी नगरपालिका नदी नियन्त्रणमा जुट्यो
-न्युजभित्तो

चितवन,१४ पुस ।   बर्सेनि वर्षायाममा डुबानको समस्या झेल्दै आएको पूर्वी चितवनको खैरहनी नगरपालिका नदी नियन्त्रणमा जुटेको छ । नगरपालिका हुँदै बग्ने राप्तीसहितको नदी तथा खोलामा तटबन्धन र स्पर निर्माणमा जुटेको हो । नगरपालिका प्रमुख लालमणि चौधरीका अनुसार नदी नियन्त्रणमा...