राष्ट्रिय

 माडीका बिपन्न तथा जेहेन्दार बिद्यार्थिहरुलाई साईकल सहयोग
-न्युजभित्तो

चितवन,१४ पुस।   माडीका जेहेन्दार छात्राहरुलाई साईकल सहयोग गरीएको छ । हाल अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका माडीका युवा ई.सुरेश खड्का र उहाँकी श्रीमति वृष्टी मोक्तानले माडीको जनकल्याण माध्यमिक बिद्यालयको कक्षा ८ र ९ मा अध्ययनरत बिपन्न तथा जेहेन्दार २० जना...

साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने
-न्युजभित्तो

काठमाडौं, १४ पुस ।  साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ ।दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मङ्सिर ११ गतेसम्म गर्ने निर्णय...

संसद विघटनविरुद्ध (नेकपा) प्रचण्ड-नेपाल समूहले आज देशव्यापी विरोध प्रदर्शन गर्ने
-न्युजभित्तो

काठमाडौं, १४ पुस। संसद विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आज (मङ्गलबार) देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । प्रदर्शनका लागि पार्टीका शीर्ष नेता देशभर खटिएका छन् । नेकपाले काठमाडौँको भृकुटीमण्डमा मध्याह्न १२ बजे सभा गर्ने जनाएको छ ।...

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा जतिसक्यो छिटो प्रकाशन गर्ने तयारी
-न्युजभित्तो

काठमाडौं, १४ पुस । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा जतिसक्यो छिटो प्रकाशन गर्ने तयारी अनुसार काम गरिरहेको जनाएको छ । हाल परीक्षार्थीहरुको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने काम भइरहेको छ । तर विद्यालयहरुले सिम्बोल नम्बरको क्रमअनुसार विवरण नपठाइदिँदा...

प्रचण्ड पक्षको शक्ति प्रर्दशन आज, ५० हजार कार्यकर्ता उतार्ने दावी
-न्युजभित्तो

काठमाडौं, १४ पुस। विभाजित नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड) ले सरकारविरुद्ध आज मंगलबार राजधानी काठमाडौंसहित देशभर शक्ति प्रदर्शन गर्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विटघन गरेपछि बसेको प्रचण्ड(माधव पक्षीय केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीलाई कारबाही गर्दै उनीविरुद्ध...

२१ दिनभित्र भुक्तानी पाउने गरी सरकार र उखु किसानबीच सहमति
-न्युजभित्तो

काठमाडौं, १३ पुस । सरकार र उखु किसानबीच सोमबार ४ बुँदे सहमति भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय , गृहमन्त्रालय र आन्दोलनरत उखु किसान संघर्ष समितिबीच सम्झौता भएको हो । सहमतिअनुसार किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता...

चितवन राष्ट्रिय निकुञ्जको खुल्लाखोरमा बाघ पस्यो, दुई अर्ना मृत फेला
-न्युजभित्तो

चितपन, १३ पुस । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा बाघ पसेरको छ । उक्त बाघको आक्रमणमा परी दुई वटा माउ अर्ना मरेका हुन् । निकुञ्जको पुरानो पदमपुरमा रहेको खुल्ला खोरमा आज सोमबार दुई वटा अर्ना मृत अवस्थामा फेला परेको निकुञ्जका...

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति चीन प्रतिवद्ध
-न्युजभित्तो

काठमाडौं, १३ पुस । चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिप्रति आफू प्रतिवद्ध रहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भनेका छन्, ‘चिनियाँ कम्युनिष्ट पार्टीले स्वायत्तता, पूर्ण समानता, पारस्परिक विश्वास र एक...

नेपालमा कोरोना भाइरसका ६ सय ५९ जना सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं, १३ पुस । नेपालमा कोरोना भाइरसका छ सय ५९ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ५८ हजार ८४० पुगेको छ । हालसम्म १९ लाख १५ हजार २३२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य...

प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधान मिचे, वरिष्ठ नेता रामचन्द्र पौडेलको आरोप
-न्युजभित्तो

काठमाडौं, १३ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधान मिचेको आरोप लगाएका छन् । संसद विघटनको विरोधमा सोमबार तनुहँमा भएको प्रदर्शनलाई सम्बोधन गर्दै नेता पौडेलले प्रतिनिधिसभा पनि पुनर्स्थापित नहुने र चुनाव पनि नहुने अवस्था...