राष्ट्रिय

आजदेखि जाडोयाम समाप्त, प्रि–मनसुन शुरु
-न्युजभित्तो

काठमाण्डौं, १७ फागुन । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज सोमबार एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको...

“अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन
-न्युजभित्तो

काठमाडौँ, १७ फागुन । अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको...

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छः स्वास्थ्यमन्त्री त्रिपाठी
-न्युजभित्तो

काठमाण्डौं, १६ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेकोे बताउनुभएको छ । मन्त्रालयद्वारा आज आईतबार काठमाण्डौंमा आयोजित आमसञ्चारमाध्यमका प्रधानसम्पादक तथा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा...

केरुङ नाका भोलि सोमबारदेखि सञ्चालन हुँदै
-न्युजभित्तो

काठमाण्डौं, १६ फागुन । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका भोलि सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो । सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप...

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा
-न्युजभित्तो

चितवन, १५ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानीमा उहाँले संसद् नियमित चल्ने बताउनुभयो । संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उहाँले अब पहिले जसरी...

कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त
-न्युजभित्तो

चितवन, १५ फागुन । ताला खुल्न नसकेपछि यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त वनेको छ । आर्थिक वर्षको सात महिना कटिसक्दा पनि विश्वविद्यालय सभा हुन सकेको छैन । विश्वविद्यालयभित्र राजनीतिक खिचातानी र गुटगत झगडाका कारण विश्वविद्यालय अस्तव्यस्त वन्दै गएको...

एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै
-न्युजभित्तो

काठमाडौ, १५ फागुन । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज...

नायक पल शाह र चलचित्रकर्मी अरुण प्रधान बीचको विवाद मिल्यो,दुवैले मागे माफी
-न्युजभित्तो

काठमाडौ, १५ फागुन । म्यूजिक भिडियो छायांकनका लागि धरान पुगेका नायक पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण प्रधानविचको विवाद सहमतीमा टुंगिएको छ । आज इलाका प्रहरी कार्यलय धरानमा भएको छलफलमा अरुण र पलले एक...

चितवनमा नयाँ प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने
-न्युजभित्तो

चितवन, फागुन १४ । गृहमन्त्रालयले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो)को सरुवा गरेको छ । जसअन्तरगत चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको पनि सरुवा भएको छ। भट्टराइको स्थानमा नयाँ प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने आउने भएका छन् । लामिछाने गृहमन्त्रालयबाट...

चोकबजार हाट बजारमा पनि जेब्राक्रसिङ निर्माण
-न्युजभित्तो

चितवन,१४ फागुन । भरतपुर ०६ चोकबजारमा अवस्थित चोकबजार हाट बजारमा गाह्रकहरुलाई आवतजावतमा सजिलोको लागि जेब्राक्रसिङ निर्माण गरिएको छ। गीतानगर जेसीजको आयोजनामा, ईलाका प्रहरी कार्यालय गीतानगर र चोक बजार हाटबजार व्यवस्थापनको समन्वयमा जेब्राक्रसिङ निर्माण तथा बढ्दो दुर्घटना न्यूनीकरणका लागि ट्राफिक चेतनामूलक...