राष्ट्रिय

महाकाली अस्पताललाई रु १० लाख आर्थिक सहयोग
-न्युजभित्तो

कञ्चनपुर, १९ वैशाख  । बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरीदका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ । नगरप्रमुख अशोक चन्दले आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई रु १० लाखको चेक हस्तान्तरण गर्नुभएको छ । कोरोना...

सूचना प्रविधिको प्रयोग गरी सरकारी सेवालाई पेपरलेस र फेसलेस बनाउनुपर्छ : प्रम ओली
-न्युजभित्तो

काठमाडौँ, १९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको उच्चतम उपयोग तथा सदुपयोग गरी सरकारी सेवालाई पेपरलेस र फेसलेस बनाउने बताउनुभएको छ । चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०७८ का अवसरमा आज सूचना तथा सञ्चार मन्त्रालयले आयोजना...

एमाले स्थायी कमीटी बैठक सकेर राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा
-न्युजभित्तो

काठमाडौं, १९ वैशाख। नेकपा एमालेको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ । बैठक सकिनासाथ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका छन् । एमालेले बालुवाटारमा स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको थियो । बैठकमा भएको छलफल तथा...

‘अक्षर बनिदिए भावहरु’ सार्वजनिक
-न्युजभित्तो

काठमाडौँ, १९ वैशाख ।  हाल अमेरिका निवासी कवि अमर रोकाद्वारा रचित ‘अक्षर बनिदिए भावहरु’ कविता तथा गीतसङ्ग्रह जुम प्रविधिबाट सार्वजनिक भएको छ सिसार साहित्य प्रतिष्ठानले शनिबार बेलुकी जुम प्रविधिमार्फत आयोजना गरेको कार्यक्रममा कविकी माता एवं नेपालकी पहिलो जागिर खाने...

मन्त्रिपरिषद् बैठक आज बस्दै : अन्तर्राष्ट्रिय उडान र सीमानाकाबारे निर्णय हुनसक्ने
-न्युजभित्तो

काठमाडौं,१९ वैशाख  । कोरोनाभाइरस महामारी नियन्त्रण, रोकथाम र उपचारबारे सीसीएमसीले गरेका सिफारिसबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अपरान्ह ४ बजे बस्ने बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले हिजो गरेका १४...

दुई स्थानीय तहमा अस्थायी प्रहरी पोष्ट
-न्युजभित्तो

डडेल्धुरा, १९ वैशाख । यहाँका दुई स्थानीय तहमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । परशुराम नगरपालिका–९ उदासीपुर गाईबाँधे र आलिताल गाउँपालिका–६ धिमडामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो । प्रहरी प्रधान कार्यालय एवं अपराध अनुसन्धान विभाग कार्य प्रशासन शाखाको...

अन्तर्वार्ता, प्रदेशका काममध्ये वाग्मती अगाडि छ : आन्तरिक मामिलामन्त्री पाण्डे
-न्युजभित्तो

काठमाडौँ, १९ वैशाख । नुवाकोटबाट प्रदेशसभा सदस्य निर्वाचित नेकपा (एमाले)का युवा नेता केशवराज पाण्डेले यही वैशाख १५ गते वाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त भई कार्यभार शुरु गर्नुभएको छ । कोरोना महामारीको विषम स्थितिमा सङ्घीय सरकार र स्थानीय...

अन्तरराष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गलादेशकी बल प्रथम
-न्युजभित्तो

काठमाडौँ, १९ वैशाख । अन्तरराष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गालादेशकी इभान्जेलिना बल प्रथम हुनुभएको छ । गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समिति र अन्तरराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास)का आयोजनामा सम्पन्न प्रतियोगितामा जापानका अभिनव गिरी...

उपप्रधानमन्त्री पोखरेलद्वारा बाँकेको परिस्थिति भयावह हुन नदिन निर्देशन
-न्युजभित्तो

काठमाडौँ, १९ वैशाख  । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँकेमा उत्पन्न पछिल्लो परिस्थितिबारे जानकारी लिँदै स्थिति भयावह हुन नदिन निर्देशन दिनुभएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आज टेलिफोन गरी कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सिसिएमसी)...

लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य
-न्युजभित्तो

रुपन्देही,१९ वैशाख । लुम्बिनी प्रदेशको आज दिउँसो एक बजेदेखि बस्ने भनिएको प्रदेशसभा अधिवेशन अन्त्य गरिएको छ । मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रदेख प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य गरेका हुन् । ‘लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आव्हान गरेको अवस्थामा माननीय मुख्यमन्त्रीबाट राजीनामा...