राष्ट्रिय

मुलुकका अधिकांश भाग ठप्प, अब १० जिल्ला मात्र खुला
-न्युजभित्तो

काठमाडौँ, २६ वैशाख । तीव्रत्तर रुपमा फैलिरहेको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण मुलुकका अधिकांश भाग ठप्प हुन पुगेका छन् । सङ्क्रमण न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा रहेकाले मुलुक झण्डै बन्दाबन्दीको अवस्थामा पुगेको छ । अत्यावश्यक बाहेकका गतिविधि वैशाख पहिलो...

कोरोना रोकथामका लागि माधव नेपालको १३ बुँदे अपिल, सामाजिक तथा सांस्कृतिक कार्यहरु स्थगन गर्न आव्हान
-न्युजभित्तो

काठमाडौं, २६ वैशाख । नेकपा एमालेका नेता माधवकुमार नेपालले देशमा बढ्दो कोरोना संक्रमण रोकथामका लागि सामाजिक तथा सांस्कृतिक कार्यहरु स्थगन गर्न आव्हान गरेका छन । नेता नेपालले सामाजिक संजालमा आइतबार दिउसो १३ बुँदे अपील सार्वजनिक गर्दै सामाजिक रुपमा हुने विवाह,...

बिपी प्रतिष्ठानमा सङ्क्रमितको सङ्ख्या बढ्दै,१८ जनाको ज्यान गयो
-न्युजभित्तो

धरान, २६ वैशाख । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरामीको चाप बढेर गएको छ । आज बिहानको तथ्याङ्कअनुसार बिपी प्रतिष्ठानमा ११४ बिरामी भर्ना भएका छन् । यो तथ्याङ्क यही वैशाख १ गते यताको हो । प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि...

जोशीको निधनले प्रजातान्त्रिक आन्दोलनलाई नोक्सान : वरिष्ठ नेता पौडेल
-न्युजभित्तो

काठमाडौँ, २६ वैशाख  । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका नेता एवम् पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई ठूलो नोक्सान पुगेको बताउनुभएको छ । स्व जोशीको ४५औँ पुन्यतिथिका अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘श्रद्धाञ्जलि...

कोरोना कहरकै बीचमा विकास निर्माण धमाधम
-न्युजभित्तो

दमौली, २६ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा विकास निर्माणको कामलाई तीव्रता दिइएको छ । कोरोना कहरकै बीचमा पनि फिरफिरेमा विभिन्न योजना निर्माणले गति लिएको हो । सङ्घ, प्रदेश र स्थानीय तहबाट बजेट विनियोजन भई निर्माण शुरु गरिएका योजनालाई समयमै...

ठूला निजी अस्पताललाई कोभिड अस्पताल बनाउन आग्रह
-न्युजभित्तो

काठमाडौँ, २६ वैशाख । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोभिड–१९ महामारीमा अत्यावश्यक पर्ने अक्सिजन अभाव हुन नदिन सरकारले गम्भीर रुपमा काम गरिरहेको बताउनुभएको छ । बालाजुस्थित जनमैत्री अस्पतालको आज अनुगमन गर्दै राज्यमन्त्री मानन्धरले सरकारले अक्सिजनको अभाव हुन नदिन र महामारी...

‘मानवीय पीडा कम गराउन रेडक्रस अझ निरन्तर क्रियाशील हुनुपर्छ’
-न्युजभित्तो

काठमाडौं,२६ वैशाख  । महिला,बालिबालिका तथा समाज कल्याणमन्त्री जुलीकुमारी महतोले नेपाल रेडक्रसलाई थप गतिशील र पारदर्शी बनाउन यसका गतिबिधिको समीक्षा गर्नुपर्ने बताउनुभएको छ । विश्व रेडक्रस दिवसका अवसरमा सोसाइटीद्वारा आज आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रेडक्रसका स्वयंसेवकले आधारभूत सिद्धान्त अनुरुप...

अस्पताललाई एघार थान अक्सिजन सिलिन्डर हस्तान्तरण
-न्युजभित्तो

वालिङ, २६ वैशाख  । अटो इन्जिनीयरिङ एसोसिएशन स्याङ्जाले गह्रौँ प्राथमिक अस्पताललाई ११ थान अक्सिजनसहितका सिलिन्डर हस्तान्तरण गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको नयाँ भेरियन्ट कोभिड–१९ को सङ्क्रमणका कारण अक्सिजनको खपत दैनिक बढेपछि एसोसिएशनले सिलिन्डर हस्तान्तरण गरेको अध्यक्ष राजु तिवारीले...

न्यायमा सहज पहुँच सुनिश्चित होस्ः राष्ट्रपति
-न्युजभित्तो

काठमाडौँ, २६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले कानून दिवस २०७८ का अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज अपराह्न ट्वीट गर्दै अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्दै न्यायपूर्ण‚...

दुई सातादेखि घुन्साबस्ती सम्पर्कविहीन
-न्युजभित्तो

फुङ्लिङ, २६ वैशाख । पर्यटकीय बस्ती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा दुई सातादेखि सम्पर्कविहीन बनेको छ । टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि सम्पर्कविहीन बन्न पुगेको हो । टावरमा समस्या आएसँगै कुनै टेलिफोन तथा मोबाइलमार्फत सञ्चार हुन सकेको छैन । कोभिड–१९ को...