राष्ट्रिय

कोरोना सङ्क्रमितको गाउँपालिकामै उपचार
-न्युजभित्तो

डोटी, ३१ वैशाख । जिल्लामा कोरोना सङ्क्रमित दिनहुँ बढ्न थालेपछि उपचारमा सहज होस् भन्ने उद्देश्यले यहाँको बडिकेदार गाउँपालिकाले आफ्ना पालिकामा भएका कोरोना सङ्क्रमितलाई अब गाउँमै उपचार गर्ने भएको छ । चिकित्सकसहित छ स्वास्थ्यकर्मीले कोरोना सङ्क्रमितको गाउँपालिकामै उपचार सेवा दिन...

जापानको फुकुसीमामा ६ म्याग्नीच्यूडको भूकम्प
-न्युजभित्तो

टोकियो,३१ वैशाख। जापानको फुकुसीमा प्रिफेक्चरलाई केन्द्रविन्दु बनाएर शुक्रबार ६ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार जमिनको सतहभन्दा करिब ४० किलोमिटर गहिराई केन्द्र रहेको उक्त भूकम्प स्थानीय समय अनुसार बिहान ८ बजेर ५८ मिनेटमा आएको...

खेल्ने क्रममा रत्ननगरमा एक बालिकाको घाँटीमा पासो लागेर मृत्यु
-न्युजभित्तो

चितवन,३१ वैशाख । खेल्ने क्रममा रत्ननगरमा एक बालिकाको घाँटीमा पासो लागेर मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर—१६, पिठुवा दोबाटोमा बस्ने अन्दाजी ८ वर्षकी बालीका अन्य दुई जना बालबालीकासँग खेल्ने क्रममा घाँटीमा पासो लागि मृत्यु भएको इलाका प्रहरी कार्यालय...

माधव पक्षका शीर्ष नेताबीच बैठक जारी, केन्द्रीय सदस्यको बैठक २ बजे
-न्युजभित्तो

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीसँग हिजो भएको वार्ता र सहमतिबारे आफूनिकटका नेताहरूलाई जानकारी गराएका छन् । त्यसका लागि नेपाल पक्षका शीर्ष नेताहरूको बैठक जारी छ । बिहीबार अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग भएको सहमतिबारे शीर्ष...

निषेधाज्ञापछि कोभिड बिरामी उद्धार गर्न भरतपुर विमानस्थलबाट ११ उद्धार उडान
-न्युजभित्तो

चितवन, ३१ वैशाख । जिल्लामा निषेधाज्ञा लागू भएपछि ११ उद्धार उडान भएका छन् । वैशाख २४ गतेदेखि हालसम्म ११ वडा उडान भएका हुन् । यी सबै हेलिकोप्टरमार्फत भएका हुन् । नागरिक उड्डयन कार्यालय भरतपुरका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार बिहीबार...

कोरोनाका कारण चितवनका २ सहित ६ जनाको मृत्यु
-न्युजभित्तो

चितवन, ३१ वैशाख । कोरोना सङ्क्रमण भई जिल्लाका बिभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका २ जना र अन्य वाहिरी जिल्लाका रहेका छन् । चितवन मेडीकल कलेजमा उपचाररत रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ३ की...

लुम्बिनी प्रदेशमा १४ सङ्क्रमितको मृत्यु
-न्युजभित्तो

बुटवल, ३१ वैशाख । लुम्बिनी प्रदेशको दाङ र बाँकेमा गरी १४ जनाको कोभिड सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये दाङका छ र बाँकेका आठ छन् । कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा पाँच, शिक्षण अस्पताल कोहलपुरमा दुई र...

माछा मार्ने क्रममा करेन्ट लागेर तामाङको मृत्यु
-न्युजभित्तो

त्रिशूली, ३१ वैशाख । नुवाकोटको तादी गाउँपालिका–५ स्थित तादीखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा गए राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्यगढी गाउँपालिका–१ का मिलन तामाङ रहेका छन् । तादी र दोर्खुखोलाको सङ्गमस्थलमा करेन्ट लगाएर माछा मार्ने...

जङ्गली हात्तीको आक्रमणबाट मृत्यु
-न्युजभित्तो

नवलपुर, ३१ वैशाख । चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र बगाई माडी सेक्टरको इच्छानगरमा जङ्गली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । बिहीबार हात्तीको आक्रमणबाट पर्साको ठोरी गाउँपालिका–२ बस्ने ६० वर्षीय गोविन्दबहादुर राउतको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले...

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा
-न्युजभित्तो

कास्की, ३१ वैशाख । गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी इस्लाम धर्मालम्बीहरूको महान् पर्व इद–उल–फित्र (इद)को अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ । बिदा दिने सम्बन्धमा प्रदेश सरकार...