सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खेल्ने क्रममा रत्ननगरमा एक बालिकाको घाँटीमा पासो लागेर मृत्यु


  •    न्युजभित्तो/३१ बैशाख २०७८, शुक्रबार १२:४५ 
  • चितवन,३१ वैशाख । खेल्ने क्रममा रत्ननगरमा एक बालिकाको घाँटीमा पासो लागेर मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर—१६, पिठुवा दोबाटोमा बस्ने अन्दाजी ८ वर्षकी बालीका अन्य दुई जना बालबालीकासँग खेल्ने क्रममा घाँटीमा पासो लागि मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए ।

    डिएसपी रानाका अनुसार ३ जना सानासाना बालबालिकाहरु खेल्न क्रममा झ्यालमा बाधिएको डोरीले ति बालिकाको घाँटीमा पासो लागेर दुर्घटना भएको देखिएको भएपनि घटनाको अनुसन्धान भइरहेको बताए ।

    घाँटीमा पासो लागेर घाइते भएकी बालिकालाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको भएपनि उनको मृत्यु भएको प्रहरीको भनाई छ । ति बालिकाको विवरण भने खुल्न बाँकी रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    • नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    • नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.