राष्ट्रिय

काठमाडौँ महानगरमा गरिब घरपरिवार गणना सुरु
-न्युजभित्तो

काठमाडौँ, २५ चैत । काठमाडौँ महानगरपालिका भित्र आजदेखि गरिब घरपरिवार गणना सुरु भएको छ । उक्त तथ्याङ्क सङ्कलनका लागि महानगरपालिका भरी दुई सय नौ गणक खटिएका छन् । गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार महानगरपालिकाभित्रका गरिब घरपरिवार...

लगातार नयाँ रेकर्ड राखेको सुनको मूल्य आज घट्यो
-न्युजभित्तो

काठमाडौँ, २३ चैत । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजार तीन सयले ओरालो लागेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला...

बाबाह्रै महिना मेलम्ची खानेपानी आयोजना सञ्चालनमा ल्याउन चार अर्ब बढी खर्च लाग्ने
-न्युजभित्तो

काठमाडौँ, २२ चैत । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमत अन्सारीले बाह्रै महिना मेलम्ची खानेपानी आयोजना सञ्चालनमा ल्याउन रु चार अर्ब ५० करोड खर्च लाग्ने बताउनुभएको छ । आज सिंहदरबारमा आयाजित मेलम्ची खानेपानी आयोजनाको दिगो व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा...

नेपालको वायुको गुणस्तरमा सुधार हुँदै
-न्युजभित्तो

काठमाडौं, २२ चैत । विगतका वर्षमा हिउँदे याममा काठमाडौँलगायत मुलुकका प्रमुख सहरमा वायु प्रदूषण बढेको देखिन्थ्यो । विसं २०७७ पुस २० गते काठमाडौँलगायत सहरको वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि वातावरण विभागले घर बाहिर निस्कँदा नागरिकलाई सजगता अपनाउन प्रेस विज्ञप्ति...

सुनको मूल्यमा आजपनि नयाँ रेकर्ड, प्रतितोला १ लाख ३३ हजारमा कारोबार
-न्युजभित्तो

काठमाडौँ, २१ चैत । नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड राखेको छ । मंगलबार सामान्य घटेको सुनको मूल्यले आज बुधबार फेरि नयाँ रेकर्ड बनाएको हो। बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँ पुगेको छ...

ग्लोबल आइएमई बैंक र अलोइबिच ग्रिन फाइनान्सिङ प्रवद्र्धनका लागि समझदारी
-न्युजभित्तो

काठमाडौँ , २० चैत । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। यस समझदारीपछि ग्लोबल आइएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारीरूपमा कार्यान्वयन गर्न...

पेट्रोलियम पदार्थ उत्खनन गर्ने उपकरणसहितका सामान दैलेख पुर्‍याइयो
-न्युजभित्तो

दैलेख, १९ चैत । दैलेखको पेट्रोलियम पदार्थ उत्खननको अन्तिम अन्वेषणको कार्यका लागि पहिलो चरणमा उत्खननमा प्रयोग हुने उपकरणसहितका सामान यहाँ पुर्‍याइएको छ । चीनदेखि कोलकत्ता हुँदै रुपैडिया नाकाबाट सामानसहितका पाँच वटा साना ट्रक पहिलो चरणमा दैलेख पुगेका छन् । पेट्रोलियम...

तीन महिना सम्म अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरतर्फबाट जहाज अवतरण गर्न नपाइने
-न्युजभित्तो

काठमाडौँ, १९ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन महिनासम्म जहाज अवतरणमा रोक लगाइएको छ । उडान निरन्तर हुनेभएपनि विमानस्थलको रनवेको उत्तरतर्फको विन्दु (टु-जिरो)बाट जहाज अवतरणमा आजदेखि तीन महिनासम्म रोक लगाइएको हो । काठमाडौं विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थलको पूर्वाधार सुधारको...

सुनचाँदीको मुल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
-न्युजभित्तो

काठमाडौं, १८ चैत । नेपाली बजारमा आइतबार सुनचाँदी (न्यमि क्ष्खिभच एचष्अभ) को मुल्य स्थिर रहेको छ। अघिल्लो साता एकपछि अर्को कीर्तिमान बनाएको सुनको मुल्य आइतबार भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक...

प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्ने प्रधानमन्त्रीको विश्वास
-न्युजभित्तो

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हुने समस्यालाई समाधान गरिने बताउनुभएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमाथि राष्ट्रियसभाका सदस्यले उठाउनुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री दाहालले प्रदेश तथा स्थानीय तहलाई आवश्यकपर्ने...