नेपालमा कोरोनाको ‘केपी.१’ र ‘केपी.२’ नयाँ भेरियन्ट पुष्टि
न्युजभित्तो/११ जेष्ठ २०८१, शुक्रबार १५:३९
काठमाडौँ, ११ जेठ । नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । भेटिएको नयाँ भेरियन्ट ‘केपी।१’ र ‘केपी।२’ रहेको पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी।१ र केपी।२’ पुष्टि भएको हो ।