लोकसेवा आयोगको वेबसाइटमा समस्य देखिएपछि परीक्षार्थी अन्योलमा न्युजभित्तो/९ जेष्ठ २०८१, बुधबार ११:२५ काठमाडौँ, ९ जेठ । लोकसेवा आयोगको वेबसाइटमा समस्या देखिँदा परीक्षार्थीहरूले अन्योलमा परेका छन् । मंगलबारदेखि वेबसाइटबाट एडमिट कार्ड निकाल्न नमिलेपछि परीक्षार्थीले अन्योलमा परेका हुन् । आज दिउसो १ बजेदेखि कृषि समूह पाचौं संघको परीक्षा रहेको छ । तपाईको प्रतिक्रिया ताजा अपडेट चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
काठमाडौँ, ९ जेठ । लोकसेवा आयोगको वेबसाइटमा समस्या देखिँदा परीक्षार्थीहरूले अन्योलमा परेका छन् । मंगलबारदेखि वेबसाइटबाट एडमिट कार्ड निकाल्न नमिलेपछि परीक्षार्थीले अन्योलमा परेका हुन् ।
आज दिउसो १ बजेदेखि कृषि समूह पाचौं संघको परीक्षा रहेको छ ।