राष्ट्रिय
काठमाडौँ, २२ माघ । अफ्रिकामा अतिदुर्लभ सूचीमा रहेको सेतो गैँडामा विश्वमै पहिलो पटक कृत्रिम गर्भाधान गरिएको छ । यो प्रजातिको गैँडा विश्वमा अहिले दुई वटा मात्रै छन् । उत्तरी सेतो गैँडाको प्रजातिलाई लोप हुनबाट जोगाउनका लागि वैज्ञानिकहरूले ती दुईमध्ये एउटा...
काठमाडौँ, २१ माघ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागको मौसम सफा...
काठमाडौं, १९ माघ । नेपाली बजारमा सुनको मूल्य शुक्रबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन शुक्रबार तोलामा ३ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन बिहीबार प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख १९ हजार २ सय...
काठमाडौँ, १९ माघ । देशको पश्चिमी क्षेत्रमा वर्षा र हिमपात भएको छ । प्रायगरी सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका जिल्लाहरुमा वर्षा र हिमपात भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बिहीबार साँझ काठमाडौं उपत्यकामा...
काठमाडौँ, १८ माघ । सरकारले अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारी (पिपिपी)मोडलमा सञ्चालन गर्ने सम्बन्धमा एक अध्ययन समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पेश गरेको अध्ययन समिति गठन गर्ने प्रस्तावलाई स्वीकृति दिएको...
काठमाडौँ, १८ माघ । नेपालमै अब कलेजोको सफल प्रत्यारोपण हुने भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमै पहिलोपटक नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण गरिएको हो । यसअघि भारतमा तथा नेपालमै पनि भारतीय चिकित्सकको सहयोगमा कलेज प्रत्यारोपण...
काठमाडौँ, १८ माघ । नेपाल प्रहरी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेमाथि कारबाहीलाई तीव्र पारेको छ । यस क्रममा प्रहरीले आर्थिक वर्ष २०८०र८१ को गत साउनदेखि पुससम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई सय...
बागलुङ, १७ माघ । बिहान सहयोगीले ह्विलचियरमा राखिदिएपछि मात्रै शौचालय जान सक्छिन् । कम्मरदेखि तल्लो भाग नचल्ने १४ वर्षीया सुस्मा रुचाल शौचकै पीरले मन लागेजति खानासमेत खाँदिनन् । खाने, बस्ने, पढ्न जाने सबै काममा साथी चाहिने उनलाई बिहानदेखि बेलुकीसम्म...
काठमाडौँ, १६ माघ । गत वर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केही सुधार भए तापनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै रहेको पाइएको छ । ट्रन्सपरेन्सी इन्टरनेशनल ९टीआई०ले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क रिपोर्टमा नेपालको अवस्थामा दुई स्थान सुधार...
काठमाडौँ, १५ माघ । गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक यो साता कारोबारको सुरुवाती दुई दिन लगातार बढेको छ । आइतबार दोहोरो अङ्कले बढेको परिसूचक आज १० दशमलव २६ अङ्कले उकालो लागेको हो । आज...













