राष्ट्रिय
चितवन, ९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रचार विभाग प्रमुख योगेश भट्टराईले १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मानव समुन्द्र उपस्थित हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज नारायणगढस्थित नारायणदी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा उहाँले...
चितवन,९ मङ्सिरं । एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर चितवन आइपुगेका छन् । बुद्ध एयरबाट उनी बिहीबार नै चितवन आइपुगेका हुन् । एमालेले संसदमा प्रतिनिधित्व गर्ने सातवटा राजनीतिक दललाई महाधिवेशनमा अतिथिका रूपमा बोलाएको छ...
रूपन्देही,९ मङ्सिरं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्ड अन्तर्गत एसमोडमा लु १ ख ८१३८ नम्बरको बस दुर्घट्ना हुँदा १३ जना घाइते भएका छन् । घाइतेहरुको चिसापानी अस्पतालमा उपचार भैरहको छ । काठमाण्डौंबाट यात्रु लिएर महेशपुरका लागि आएको उक्त...
काठमाडौँ, ९ मङ्सिर । सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेबाट गोला प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा न्यायाधीशको आज बसेको पूर्ण बैठक (फूलकोर्ट) बैठकले उक्त प्रक्रियाबाट पेसी तोकी मुद्दाको सनुुवाइ गर्ने निर्णय गरेको हो ।...
काठमाडौँ, ९ मङ्सिर । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले विपन्न र पछाडि परेका वर्गका लागि सरकार सुरक्षित आवास निर्माण गर्न लागिपरेको बताउनुभएको छ । सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र एसिया सेल्टर फोरमले संयुक्त रुपमा...
काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुने भएका छन्। एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले निर्वाचित र मनोनित गरी दुई हजार १७५ प्रतिनिधि महाधिवेशनमा सहभागाी हुने जानकारी दिए। यसअघि कात्तिक २७...
चितवन, ९ मङ्सिर । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली चितवन आइपुगेका छन् । भोलिदेखि चितवनमा सुरु हुँदै गरेको पार्टीको १० औं महाधिवेशनका लागि उनी आज दिउँसो भरतपुर विमानस्थलमा अवतरण गरेका हुन् । महाधिवेशनका लागि शिर्षस्थ नेताहरु आउने क्रम जारी...
बागलुङ, ९ मङ्सिर । गलकोट नगर क्षेत्रको विकासबारे नेकपा (माओवादी केन्द्र)ले अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई ध्यानाकर्षण गराएको छ । आज गलकोट, हटियामा आयोजित अन्तक्र्रिया कार्यक्रममा पार्टीको नगर कमिटीले अर्थमन्त्री शर्मासमक्ष विविध विषयमा मागपत्र बुझाएको हो । गलकोटमा इलाका प्रशासन कार्यालय...
चितवन, ९ मङ्सिर । नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टीको १०औँ महाधिवेशनले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने बताउनुभएको छ । महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका नेता थापाले यहाँ आज पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट...
काठमाडौँ, ९ मङ्सिर । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायको व्यावसायिक दक्षता र क्षमता अभिवृद्धिलाई सरकारले विशेष प्राथमिकता दिएको बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानद्वारा काठमाडौँमा आज आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री...












