राष्ट्रिय
नवलपुर, १४ मङ्सिर । सौराहमा जारी नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको दिउँसो १ बजेपछि मतगणना सुरु हुने भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले आज दिउँसो १ बजेपछि मतगणना गर्ने तयारी गरिएको जानकारी दिनुभयो...
लागोस, १४ मङ्सिर । नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । सो आक्रमणमा परेर अरु कैयौँ घाइते भएका छन् । सो आक्राणबाट २५२ जना बन्दीहरु भागेका बताइएको छ । अधिकारीहरुले आइतबार...
काठमाडौं,१४ मंसिर । अमेरिकी राष्ट्रपति जो वाइडेनले कोरोनाको ओमिक्रोन भेरियन्ट ‘चिन्ताको कारण हो,तर घबराहटको कारण नभएको’ बताएका छन्। उनको यो भनाइ उत्तरी अमेरिकामा ओमिक्रोन संक्रमणको घटना सार्वजनिक भएसँगै आएको हो। उनले भने ‘यदी मानिसले खोप लगाएका छन् र मास्क लगाइरहेका...
सौराहा, १४ मंसिर । नेकपा एमालेको सौराहामा जारी दशौं महाधिवेशनमा मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार ५७ जना अनुपस्थित रहेका छन् । निर्वाचनमा २ हजार ९६ मत खसेको हो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधि...
काठमाडौं,१४ मंसिर । प्रहरीले कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरको टोलीले कोटेश्वरको कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवा खेलिरहेको ठाउँमा छापा हानेर उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौं प्रहरीका अनुसार प्रहरी...
काठमाडौं,१४ मङ्सिर। राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवार दिएका छन्। लिङ्देनलाई डा। प्रकाशचन्द्र लोहनीले समर्थन गर्ने भएका छन् । उनले मंगलबार सार्वजनिक कार्यक्रममार्फत लिङ्देनलाई समर्थन रहेको बताएका हुन् । युवा नेताहरूको समर्थनमा लिङ्देनले अध्यक्ष...
पोखरा,१४ मङ्सिर । कास्कीमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । भैरहवादेखि बागलुङ जाँदै गरेको लु१ख ७७६६ नम्बरको बस मंगलबार बिहान करिब ७ बजे दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परी बस...
काठमाडौँ, १४ मङ्सिर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ९०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक...
काठमाडौँ, १४ मङ्सिर । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको हो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधिश राणा...
काठमाडौँ, १४ मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताउनुभएको छ । चन्द्रागिरि नगरपालिका–२ वाडभन्ज्याङस्थित चण्डिकादेवी माध्यमिक विद्यालयमा सोमबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह महायज्ञको उद्घाटन गर्दै उहाँले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षा आवश्यक रहेकाले शैक्षिक...










