राष्ट्रिय

शहीद स्मारक ‘ए’ डिभिजन लिग: संकटा र मनाङ तथा च्यासल र एनआरटी भिड्दै
-न्युजभित्तो

काठमाडौं,१८ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज पहिलो खेलमा संकटा र मनाङ मर्स्याङदी तथा दोस्रो खेलमा च्यासल थुथ क्लब र न्युरोड टिम भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिँउसो १ बजे सुरु हुनेछ । यस्तै, दोस्रो...

नेपालले प्यालेस्टाइनको पक्षमा भोट गरेपछि देउवासँग इजरायलको आपत्ति
-न्युजभित्तो

काठमाडौं, १९ मङ्सिर । नेपालले प्यालेस्टाइनको पक्षमा मतदान गरेपछि इजरायल नेपालप्रति रुष्ट बनेको छ । काठमाडौंस्थित इजरायली राजदूत हनान गोडेरले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र परराष्ट्र सचिव भरतराज पौड्याललाई भेटेर आपत्ति प्रकट गरेका हुन् ।   बुधबार न्यूयोर्कमा भएको...

काँग्रेस प्रदेश १ सभापतिमा २ जनाको उम्मेदवारी, आज मतदान हुँदै
-न्युजभित्तो

मोरङ,१८ मङ्सिर । नेपाली कांग्रेस प्रदेश नं १ सभापति पदका लागि हिजो दुई जनाले मनोनयनपत्र दर्ता गरेका थिए । सो पदमा उम्मेदवारी दर्ता गर्नेमा गुरुराज घिमिरे र उद्धव थापा रहेको निर्वाचन अधिकृत भरत थापाले जानकारी दिएका छन् । यसैगरी दुई...

पर्वतमा बसले ट्र्याक्टरलाई ठक्कर दिँदा १ जनाको मृत्यु
-न्युजभित्तो

पर्वत,१८ मङ्सिर । पर्वतको कुश्मा नगरपालिका– ८ चुवाको पराधिमा आज बिहान बसले ट्र्याक्टरलाई ठक्कर दिँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखराबाट पर्वततर्फ आउँदै गरेको ग१ज ००९८ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको को२त ६४२७ नम्वरको ट्र्याक्टरलाई ठक्कर दिँदा...

चितवनलाई यातायात सेवाको हब बनाइन्छः अध्यक्ष दाहाल
-न्युजभित्तो

चितवन, १८ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनलाई यातायात सेवाको हबका रुपमा विकास गरिने बताउनुभएको छ । यातायात व्यवस्था सेवा कार्यालयले सुरुआत गरेको सवारी दर्ता र सवारी चालक अनुमतिपत्र नवीकरण कार्यक्रम आज यहाँ...

सामुन्द्रिक चक्रवातको प्रभाव : वर्षा र हिमपातको सम्भावना
-न्युजभित्तो

काठमाडौँ, १८ मङ्सिर । बङ्गालको खाडीको मध्य पश्चिमी भूभागमा बनेको (जवाद) नामको सामुन्द्रिक चक्रवातको आंशिक प्रभावले देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले...

राजनीतिक व्यवस्था नसुध्रिकोमा पूर्वराष्ट्रपतिको चिन्ता
-न्युजभित्तो

काठमाडौँ, १८ मङ्सिर । नेपाली उत्पादनलाई विश्वबजारमा पहुँच अभिवृद्धि गर्ने र युवालाई रोजगारी सिर्जना गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ स्थापना गरिएको छ । विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई समेटेर स्थापना गरिएको महासङ्घले नेपाली उत्पादनको विदेशमा प्रदर्शनी,...

चितवनमा आज (शनिबार)देखि लाइसेन्स नविकरण कार्य सुरु
-न्युजभित्तो

चितवन, १८ मंसिर । चितवनमा आज देखि औपचारिक रुपमा स्मार्ट लाइसेन्स नविकरण कार्य सुरु भएको छ ।पूर्वप्रधानमन्त्री एवंम चितवन क्षेत्र नं ३ का सांसद नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज स्मार्ट लाइसेन्स सेवाको उद्घाटन गर्नु भएको...

जल, जङ्गल र जमिनको प्रयोग गरी विकास गर्नुपर्छ : अध्यक्ष दाहाल
-न्युजभित्तो

चितवन, १८ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जल, जङ्गल र जमिनको सही ढङ्गले प्रयोग गर्ने गरी विकास गर्नुपर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको सिबीच मोडलमा आधारित नारायणी नदी किनारमा...

कञ्चनपुरमा जन्ती बोकेको ट्रयाक्टर दुघर्टना हुँदा १४ जना घाइते, चारको अवस्था गम्भीर
-न्युजभित्तो

धनगढी,१७ मंसिर । कञ्चनपुरमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । शुक्रबार वेदकोट नगरपालिकाको दैजीबाट जन्ती लिएर लालझाडीतर्फ फर्किदै गरेको से १ त ३८४१ नम्बरको ट्रयाक्टर पूर्वपश्चिम राजमार्ग अन्तरगत झलारीमा दुर्घटना हुँदा १४ जना घाइते भएको...