राष्ट्रिय

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
-न्युजभित्तो

काठमाडौँ, २० पुस । काठमाडौँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाकी २५ वर्षीया कृतिका कार्की रहेको प्रहरीले जनाएको छ । काठमाडौँ महानगरपालिका–९ तिलगङ्गा पिङलास्थानमा बा५ख १५३८ नं को बसले वाग्मती प्रदेश–०२–०२१ प १९३५ नं को...

माओवादी केन्द्रले तय गयो राष्ट्रियसभाका उम्मेदवार
-न्युजभित्तो

काठमाडौँ, २० पुस । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुङ्गो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका तर्फबाट आज पाँच जनाको नामावली टुङ्गो लगाउनुभएको हो । अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार प्रदेश नं २ मा उर्मिला अर्याल, गण्डकीमा...

वाग्मती नदीमा पुल बन्ने भएपछि सर्लाही र रौतहटवासी खुशी
-न्युजभित्तो

सर्लाही, २० पुस । सर्लाही र रौतहट जोड्ने हुलाकी राजमार्गको वाग्मती नदीमा पुल बन्ने भएपछि दुवै जिल्लाका स्थानीयवासी खुशी भएका छन् । लामो समयदेखि अलपत्र रहेको पुल निर्माणका लागि सम्बन्धित निकायले बोलपत्र आह्वान गरेपछि सर्लाही र रौतहटका स्थानीयवासीमा खुशी देखिएको...

माओवादीको केन्द्रीय सदस्य संख्या २४६ पुग्यो (नामावलीसहित)
-न्युजभित्तो

काठमाडौं , २० पुस । सत्तारुढ दल माओवादी केन्द्रको केन्द्रीय सदस्य संख्या २४६ जना पुगेको छ । माओवादी केन्द्रले सोमबार २४६ जनाको नामावली सार्वजनिक गरिएको हो । आइतबार कमलादीस्थित महाधिवेशनको बन्दसत्र हलमा पुष्पकमल दाहाल प्रचण्डले २२६ जनाको नाम सार्वजनिक गरेका...

गण्डकीमा एमालेद्वारा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता
-न्युजभित्तो

पोखरा, २० पुस । नेकपा एमालेका उम्मेदवारहरुले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा मनोनयन दर्ता गराएका छन् । स्रोतअनुसार अर्जुनकुमार सुनाम, कास्कीका पुण्यप्रसाद पौडेल र महिलामा नवलपुरकी लीला थनेतले मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ १२...

लायन्सको अधिवेशनलाई लक्षित गरी ‘आकर्षक प्याकेज’
-न्युजभित्तो

गण्डकी, २० पुस । आगामी माघ २९ गते पोखरामा हुने डिष्ट्रिक ३२५ बी नेपालको १०औँ जिल्ला अधिवेशनलाई लक्षित गरी यहाँको पर्यटन व्यवसायीले आकर्षक प्याकेजको तयारी गरेका छन् । लायन्सको जिल्ला अधिवेशनका क्रममा गण्डकीका ११ वटै जिल्लासहित काठमाडौँ, नुवाकोट, धादिङ, गुल्मी...

विद्यार्थी र करार शिक्षक आन्दोलनको चक्रमा त्रिभुवन विश्वविद्यालय
-न्युजभित्तो

काठमाडौँ, २० पुस । मुलुकको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्गठन, कार्यरत करार–आंशिक शिक्षक र कर्मचारी सङ्गठनको आन्दोलन र सहमतिको चक्रमा फस्दै गएको छ । शैक्षिक गुणस्तर सुधार र प्राज्ञिक अनुसन्धानका काममा व्यस्त हुनुपर्ने विश्वविद्यालयको नेतृत्व राजनीतिक हस्तक्षेप र...

राष्ट्रिय सभा निर्वाचन : प्रदेश २ मा लोसपाका उम्मेदवार श्याम सरदार र रुपा यादव
-न्युजभित्तो

जनकपुरधाम,२० पुस। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश २ मा उम्मेदवारी दिने भएको छ । लोसपाले सप्तरीका श्याम सरदार र महोत्तरीकी रुपा कुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रदेश दुई अध्यक्ष जितेन्द्र सोनलले जानकारी दिए...

कपिलवस्तुमा ट्र्याक्टर पल्टिदा दुईको मृत्यु
-न्युजभित्तो

चन्द्रौटा, २० पुस । कपिलवस्तुमा ट्र्याक्टर पल्ँिटदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–३ रनगाईमा लु४त २४०२ नंको ट्र्याक्टर आज बिहान दुर्घटना भएको थियो । बालुवा लोड गर्न मजदुर लिएर हिँडेको ट्र्याक्टर सडकदेखि करिब २० मिटर तल खसेको...

शीतलहर र हुस्सुले जनजीवनमा असर
-न्युजभित्तो

राँझा, २० पुस । बाँकेमा तीन दिनदेखि जारी शीतलहर र हुस्सुले यहाँको जनजीवनमा असर परेको छ । बिहान र साँझ शीतलहरसँगै बाक्लो हुस्सु लाग्ने गरेकाले नेपालगञ्जको तापक्रम घट्दै गएको छ । चिसोले गर्दा दैनिक ज्यालादारी काम गरेर खानेलाई समस्या...